टपेन्द्र कार्की टपेन्द्र कार्की
यस्तो छ प्रहरी नियमावली संशोधन प्रस्ताव
राजनीति
Clock ०१ चैत्र २०७९ | ३ मिनेट पाठ
यस्तो छ प्रहरी नियमावली संशोधन प्रस्ताव
तीस वर्षे सेवा अवधिका कारण प्रहरीका अधिकृतहरु डिआइजी र एआइजी पदहरुमा पुरा अवधि कामनै नगरी आइजिपी बनाउनुपर्ने अवस्था आएपछि सरकारले विध्यमान प्रहरी नियमावली २०७१ संशोधन प्रस्ताव तयार गरेको छ।
Whatsapp
कार्यान्वयन भएन प्रहरी ऐन संशोधन गर्न सर्वोच्चले दिएको परमादेश,मुख्यसचिव वैरागीले रोकेका थिए संशोधन
राजनीति
Clock ०१ चैत्र २०७९ | ३ मिनेट पाठ
कार्यान्वयन भएन प्रहरी ऐन संशोधन गर्न सर्वोच्चले दिएको परमादेश,मुख्यसचिव वैरागील...
३० वर्षे सेवावधि हटाउन माग गर्दै विगतमा सर्वाेच्चमा रिटसमेत परेको थियो। जसमा सर्वाेच्चले ऐनमार्फत नै अवकाशको विषय संशोधन गर्न परमादेश दिएको थियो।
Whatsapp
डिआइजी र एआइजीको कार्यकालनै पुरा नगरी आइजिपी! अनि कसरी हुन्छ प्रभावकारी कमाण्ड?
राजनीति
Clock ०१ चैत्र २०७९ | ४ मिनेट पाठ
डिआइजी र एआइजीको कार्यकालनै पुरा नगरी आइजिपी! अनि कसरी हुन्छ प्रभावकारी कमाण्ड?
डिआइजी र एआइजीको अनुभवनै नभएका अधिकृतले सम्हालेको संगठन कसरी प्रभावकारी हुन्छ? यो एउटा गम्भिर प्रश्न भएको छ?
Whatsapp
प्रहरीमा ३० वर्षे सेवाअवधिको असरः डिआइजी भएको १० महिनामा आइजी
राजनीति
Clock ०१ चैत्र २०७९ | ८ मिनेट पाठ
प्रहरीमा ३० वर्षे सेवाअवधिको असरः डिआइजी भएको १० महिनामा आइजी
नेपाल प्रहरीमा ३० वर्षे सेवावधि कायमै रहे डिआइजी भएको १० महिनापछि आइजिपी हुने अवस्था आएको छ। सेवावधिको यो हद कायम रहे अहिले डिआइजीबाट एआइजीमा बढुवाका लागि सिफारिस भएका मध्येबाट एकजना आइजिपी हुने छन्।
Whatsapp
माओवादी एकता प्रयासमा धक्का !
राजनीति
Clock ०१ चैत्र २०७९ | ४ मिनेट पाठ
माओवादी एकता प्रयासमा धक्का !
विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ।
Whatsapp
कमजोर जगमा बनेको गठबन्धनबाट एमालेलाई धोका
राजनीति
Clock २६ फागुन २०७९ | ५ मिनेट पाठ
कमजोर जगमा बनेको गठबन्धनबाट एमालेलाई धोका
मंसिर ४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षीका रूपमा बस्न तयार भएको नेकपा एमाले पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर सत्तारोहण गरे पनि त्यसबेलाका सबै सहयात्री दलहरूले...
Whatsapp
भारतीय जलसेनाका अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ
समाज
Clock २३ फागुन २०७९ | १ मिनेट पाठ
भारतीय जलसेनाका अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ
नेपाल भ्रमणमा आएका भारतीय जलसेनाका एक अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ परेका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई मन्त्रिपरिषद विस्तारमा चुनौती,उपप्रधानमन्त्री मात्र ८ जना पुग्ने सम्भावना
राजनीति
Clock २१ फागुन २०७९ | ४ मिनेट पाठ
प्रधानमन्त्रीलाई मन्त्रिपरिषद विस्तारमा चुनौती,उपप्रधानमन्त्री मात्र ८ जना पुग्न...
आठ दलिय गठबन्धन जोगाएर राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउने रणनीतिमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषद विस्तार गर्न भने चुनौती खडा भएको छ।
Whatsapp
दलैपिच्छे उपप्रधानमन्त्री!
राजनीति
Clock २१ फागुन २०७९ | ५ मिनेट पाठ
दलैपिच्छे उपप्रधानमन्त्री!
प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस