नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो म...
नेपाली सेनाले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले भारतबाट पनि चारवटा एपिसी किन्दै छ। भारतबाट ल्याइने एउटा एपिसीको मूल्य करिब चार करोड र चीनबाट खरिद गर्न ल...
प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ।
प्रहरीले आइतबार सरकारी वकील कार्यालय काठमाडौंमा बुझाउने भनिएको नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन अचानक रोकिएको थियो। शनिवार नै तयार भएको अनुसन्धान प्रतिवेदनमा प्रहरी महानिरीक्षक वसन्त कुँवर,...
उच्च राजनीतिक दबाब रहेको र अनुसन्धान प्रतिवेदनलाई केही हेरफेर गर्न आग्रह गरिएको थियो। तर प्रहरी परिसर काठमाडौंका एसएसपी कार्कीले त्यसमा हेरफेर हुन नसक्ने जनाएका थिए।