टपेन्द्र कार्की टपेन्द्र कार्की
एकसय किलो सुन प्रकरण : होटल भियनामा छापा
अर्थ
Clock १४ साउन २०८० | १ मिनेट पाठ
एकसय किलो सुन प्रकरण : होटल भियनामा छापा
एक सय किलो सुन प्रकरण घटनाको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ।
Whatsapp
मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती
राजनीति
Clock १३ साउन २०८० | ८ मिनेट पाठ
मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती
नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आए पनि मुख्य मालिकभन्दा भरियाले सास्ती पाउने गरेका छन्। लगानीकर्ता र तस्करहरूले भरियामार्फत सुन ओसारपसार गर्ने गरेका छन्। त्यसकारण सुरुमा भरिया मात्रै पक्राउ पर्न...
Whatsapp
‘पानी तान्ने मोटर’ भित्र पनि सुन !
समाज
Clock १२ साउन २०८० | १ मिनेट पाठ
‘पानी तान्ने मोटर’ भित्र पनि सुन !
करिब एक सय किलो सुन ‘ब्रेक सु’ मा हालेर तस्करी गरेको रेडी ट्रेडले मेकानिकल मोटर (पानी तान्ने मेसिन) भित्र पनि सुन राखेर तस्करी गरेको आशंका गरिएको छ।
Whatsapp
को हुन सुन तस्करीको ‘राडार’ मा देखिएका राकेशकुमार अडुकिया ?
समाज
Clock १२ साउन २०८० | ३ मिनेट पाठ
को हुन सुन तस्करीको ‘राडार’ मा देखिएका राकेशकुमार अडुकिया ?
करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’ मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया को हुन्। उनलाई राजश्व अनुसन्धान विभागले खोजिरहेको छन्।
Whatsapp
सुन तस्करीको ‘राडर’मा देखिएका अडुकियालाई कसले भगायो
समाज
Clock १२ साउन २०८० | ७ मिनेट पाठ
सुन तस्करीको ‘राडर’मा देखिएका अडुकियालाई कसले भगायो
२०६५ सालअगाडिसम्म राकेश अकुडिया सेयर बजारमा सक्रिय थिए। त्यसपछि अडुकियाले वेल्थ एक्सचेन्ज नामक कमोडिटी मार्केटिङ कम्पनी खोलेका थिए। विभाग स्रोतका अनुसार उनीसँगै अहिले आयात–निर्यातमा संलग्न दुई व्यापार...
Whatsapp
न्यायाधीश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
राजनीति
Clock १० साउन २०८० | ५ मिनेट पाठ
न्यायाधीश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
ललितानिवास जग्गा प्रकरणमा प्रहरीले न्यायाधीश विनोदकुमार गौतमलाई पक्राउ गर्न अनुमति लिन जाँदा अदालतले पक्राउ पुर्जी दिएन। ‘उहाँलाई अनुसन्धानको दायरामा ल्याउन सिआइबीले पक्राउ अनुमतिपत्र लिन खोजेको थियो...
Whatsapp
‘रेडी ट्रेड’ ले २२ पटक सुन तस्करी गरेको आशङ्का
समाज
Clock ०९ साउन २०८० | १ मिनेट पाठ
‘रेडी ट्रेड’ ले २२ पटक सुन तस्करी गरेको आशङ्का
करिब १ सय किलो भन्दा बढी सुन तस्करी गरेको ‘रेडी ट्रेड’ नामको कम्पनीले अहिलेसम्म २२ पटकसम्म मोटरसाइकलको ‘ब्रेक सु’ आयात गरेको तथ्य बाहिर आएको छ।
Whatsapp
क–कसले खोले सुन तस्करी गर्न हङकङमा कार्यालय ?
समाज
Clock ०९ साउन २०८० | ५ मिनेट पाठ
क–कसले खोले सुन तस्करी गर्न हङकङमा कार्यालय ?
नेपालमा सुन तस्करी गर्न हङकङमा कार्यालय खोल्नेहरूमा अधिकांश भारतीय नागरिक र भारतीय मूलका नेपाली छन्।
Whatsapp
सुन तस्करीका लागि हङकङमा कार्यालय!
समाज
Clock ०९ साउन २०८० | ६ मिनेट पाठ
सुन तस्करीका लागि हङकङमा कार्यालय!
नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन ग...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस