नागरिक नागरिक
हत्या गरेको अवस्थामा पुजारीको शव फेला
समाज
Clock १० कार्तिक २०७७ | १ मिनेट पाठ
हत्या गरेको अवस्थामा पुजारीको शव फेला
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ।
Whatsapp
एकजना सङ्क्रमित भेटिएपछि चीनको एउटा शहरका सबै ४७ लाखको परीक्षण गरिँदै
अन्तर्राष्ट्रिय
Clock १० कार्तिक २०७७ | २ मिनेट पाठ
एकजना सङ्क्रमित भेटिएपछि चीनको एउटा शहरका सबै ४७ लाखको परीक्षण गरिँदै
काशगार शहरका विद्यालयहरू बन्द गराइएका छन् र परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन।
Whatsapp
चिर्पट प्रहार गरेर श्रीमतीको हत्या
समाज
Clock १० कार्तिक २०७७ | १ मिनेट पाठ
चिर्पट प्रहार गरेर श्रीमतीको हत्या
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।
Whatsapp
सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान
समाज
Clock १० कार्तिक २०७७ | १ मिनेट पाठ
सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान
विजयादशमीका दिन प्रत्येक वर्ष सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर आज सुनसान देखिएको छ।
Whatsapp
पोखरीमा डुबेर एकको मृत्यु
समाज
Clock १० कार्तिक २०७७ | १ मिनेट पाठ
पोखरीमा डुबेर एकको मृत्यु
मृत्यु हुनेमा देउमाई नगरपालिका–३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ। गए राति घरबाट निस्केका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए।
Whatsapp
मोटरसाइकलसहित तस्करीका सामग्री बरामद
समाज
Clock ०९ कार्तिक २०७७ | २ मिनेट पाठ
मोटरसाइकलसहित तस्करीका सामग्री बरामद
नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ ।
Whatsapp
‘खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्नू’
स्वास्थ्य
Clock ०९ कार्तिक २०७७ | १ मिनेट पाठ
‘खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्नू’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
Whatsapp
कोरोनाबाट पोखरामा थप चारको मृत्यु
समाज
Clock ०९ कार्तिक २०७७ | १ मिनेट पाठ
कोरोनाबाट पोखरामा थप चारको मृत्यु
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन्। मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीनतीन तथा म्याग्दीका दुई...
Whatsapp
चितवनमा थप दुई सङ्क्रमितको मृत्यु
समाज
Clock ०९ कार्तिक २०७७ | १ मिनेट पाठ
चितवनमा थप दुई सङ्क्रमितको मृत्यु
कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस