नागरिक नागरिक
भालुको आक्रमण बढ्दै
समाज
Clock १५ कार्तिक २०७७ | १ मिनेट पाठ
भालुको आक्रमण बढ्दै
हिमाली क्षेत्रको पदमार्गमा भालुको आक्रमण बढ्न थालेको छ। त्यस क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।
Whatsapp
कार चालकलाई लगाइयो फोहर टिप्न
समाज
Clock १५ कार्तिक २०७७ | २ मिनेट पाठ
कार चालकलाई लगाइयो फोहर टिप्न
वाग्मती किनारको सडकबाट कार चलाएर हिँड्नेले सुर्ती खाई खोल नदी किनारमा फालेर फोहर गरेपछि अभियानकर्मीले चालकलाई कारबाट झारेर फोहर सफा गर्न लगाएका छन्।
Whatsapp
मजदुरको आन्दोलन स्थगित, ६९ जनाको पिसीआर परीक्षण हुने
समाज
Clock १५ कार्तिक २०७७ | १ मिनेट पाठ
मजदुरको आन्दोलन स्थगित, ६९ जनाको पिसीआर परीक्षण हुने
पिसीआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन्।
Whatsapp
बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन निर्देशन
समाज
Clock १५ कार्तिक २०७७ | १ मिनेट पाठ
बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन निर्देशन
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिएका छन्।
Whatsapp
तिलोत्तमामा धानको समर्थन मूल्य कार्यान्वयनमा
अर्थ
Clock १५ कार्तिक २०७७ | २ मिनेट पाठ
तिलोत्तमामा धानको समर्थन मूल्य कार्यान्वयनमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन्।
Whatsapp
बैतडीका विद्यालयमा भोलिदेखि पठनपाठन
शिक्षा
Clock १५ कार्तिक २०७७ | १ मिनेट पाठ
बैतडीका विद्यालयमा भोलिदेखि पठनपाठन
बैतडीमा भोलिदेखि विद्यालय सञ्चालनमा आउने भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन्।
Whatsapp
सुक्खा बन्दरगाह निर्माण प्रक्रिया चाँडै : मन्त्री भट्ट
राजनीति
Clock १४ कार्तिक २०७७ | १ मिनेट पाठ
सुक्खा बन्दरगाह निर्माण प्रक्रिया चाँडै : मन्त्री भट्ट
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको कञ्चनपुमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढाइने बताएका छन्।
Whatsapp
धापासीमा छुरा प्रहार गरी हत्या
समाज
Clock १४ कार्तिक २०७७ | १ मिनेट पाठ
धापासीमा छुरा प्रहार गरी हत्या
काठमाडौँको टोखा नगरपालिका–५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो।
Whatsapp
ज्वारे पूर्णिमामा धामी नाच हुँदै
समाज
Clock १४ कार्तिक २०७७ | १ मिनेट पाठ
ज्वारे पूर्णिमामा धामी नाच हुँदै
कोजाग्रत पूर्णिमा अर्थात कात्तिक पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाइदैंछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस