वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी सुरु भएको छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ।
आठ महिनादेखि बन्द कञ्चनरुप नगरपालिकामा आइतबारदेखि अध्ययन अध्यापन शुरु हुने भएको छ। कञ्चनरुप नगरपालिकाअन्तर्गत रहेको माध्यमिक तह र क्याम्पस तहका कक्षा आइतबारदेखि सञ्चालन गर्न लागिएको कञ्चनरुप शिक्षा शा...
तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ। डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षी...
यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणका टप टेन प्रतियोगी छानिएका छन्। किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले अनलाइनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरिरहेको चौथो चरणको छनौट प्रतियोगिताबा...
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त'ले जाजरकोटमा बन्न लागेको ४ सय १७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम तत्काल सक्न सम्वद्ध निकायलाई...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्...