नागरिक नागरिक
राज्यमन्त्री मानन्धरले बनाए एकल गायनमा विश्व रेकर्ड
कला/साहित्य
Clock ११ पौष २०७७ | १ मिनेट पाठ
राज्यमन्त्री मानन्धरले बनाए एकल गायनमा विश्व रेकर्ड
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन्।
Whatsapp
त्रिविले यसपटक हिउँदे बिदा नदिने
शिक्षा
Clock ११ पौष २०७७ | १ मिनेट पाठ
त्रिविले यसपटक हिउँदे बिदा नदिने
त्रिविले हिउँदे बिदा सधैँ नै यही पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो।
Whatsapp
तत्कालीन माओवादी केन्द्रका नेतालाई प्राथमिकता
राजनीति
Clock ११ पौष २०७७ | २ मिनेट पाठ
तत्कालीन माओवादी केन्द्रका नेतालाई प्राथमिकता
प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्।
Whatsapp
कामोत्तेजना बढाउने जडीबुटी
स्वास्थ्य
Clock ११ पौष २०७७ | १ मिनेट पाठ
कामोत्तेजना बढाउने जडीबुटी
शारीरिक, मानसिक र रासायनिक कारणले कतिपयलाई सेक्सको रुचि कम हुने गर्छ । यी जडीबुटी सेवन गरेर कामोत्तेजना बढाउन सकिन्छ :
Whatsapp
मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी
राजनीति
Clock १० पौष २०७७ | १ मिनेट पाठ
मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ बजेका लागि बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ।
Whatsapp
प्रतिनिधिसभा विघटनको विरोध गर्दै माइतीघरमा बसे प्रचण्ड-नेपाल
राजनीति
Clock १० पौष २०७७ | १ मिनेट पाठ
प्रतिनिधिसभा विघटनको विरोध गर्दै माइतीघरमा बसे प्रचण्ड-नेपाल
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले आजदेखि चरणवद्ध आन्दोलन सुरु गरेको छ। आन्दोलनको पहिलो दिन आज उनीहरुले काठमाडौंक...
Whatsapp
खोटाङमा शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
राजनीति
Clock १० पौष २०७७ | १ मिनेट पाठ
खोटाङमा शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङले शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।
Whatsapp
संसद विघटनः सवोच्चद्वारा पाँच सदस्यीय संवैधानिक इजलास गठन
राजनीति
Clock १० पौष २०७७ | १ मिनेट पाठ
संसद विघटनः सवोच्चद्वारा पाँच सदस्यीय संवैधानिक इजलास गठन
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ।
Whatsapp
संयमको समय
सम्पादकीय
Clock १० पौष २०७७ | ५ मिनेट पाठ
संयमको समय
विभाजित पार्टी नेकपामा पार्टी कार्यालय कब्जा गर्ने होडमा भिडन्तको संभावना छ, त्यसले अराजकता बढ्ने र राज्य प्रशासनको दुरुपयोग हुने खतरा पनि उत्तिकै छ । यो अवस्थामा विभाजित दुवै समूहले संयम अपनाउन जरुरी...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस