समाजमा अहिले कोरोना महामारीको ‘साइड इफेक्ट’ का रूपमा देखिएका मनोसामाजिक समस्या सम्बोधनमा पनि ध्यान केन्द्रित गर्न जरुरी छ । अन्यथा, यस किसिमका समस्यालाई अहिले बेवास्ता गर्ने हो भने यसले दीर्घकालसम्म अ...
ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता भएको पाइएपछि आयोगले गरेको छानबिनमा तीन करोड ६५ लाख नौ हजार ४५६ रुपैयाँ बराबरको बदमासी भेटिएको हो।
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ। बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा...
स्क्रब चिनीमा अलिकति जैतुनको तेल मिसाउने र ओठमा यसको लेप रगड्ने । केही बेर रगडेपछि यसलाई चिसो पानीले धुने र पुछेपछि लिप म्वइस्चराइजर लगाउने । सातामा एकपटक यसो गर्नाले ओठको कालोपन हराउँदै जान्छ ।
महामारीको यस्तो अवस्थामा कयौं यौन जोडी पनि टाढा भएर बस्नुपर्ने अवस्था छ। कयौं यौन जोडीको भेटघाट हुन नपाएको तीन महिनाभन्दा बढी भइसकेको छ। यस्तो अवस्थामा यौन जोडीबीचमा तनाव उत्पन्न हुनु स्वाभाविकै हो। त...
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा सुनकोसीको पानी गाउँमा निकाल्ने प्रयास स्वरुप सुरु गरिएको रसुवाघाट–कालापानी खानेपानी आयोजना उद्घाटन गरिएको छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।