काठमाडौं विश्वविद्यालयमा नयाँ उपकुलपति (भीसी) कसलाई बनाउने भन्नेबारे सर्च कमिटी बनाएको छ। कमिटीले सिफारिस गरेका व्यक्तिहरू मध्ये एकलाई प्रधानमन्त्रीले भिसीमा नियुक्त गर्ने अहिलेको व्यवस्था रहेको छ।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा ‘बादल’, उप प्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ।
खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सुरु हुँदैछ। ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित दुई दिन सञ्चालन हुने सुन्तला महोत्सव शनिबार सुरु...
छोराको न्याय माग गर्दै ट्रमा सेन्टरको सातौं तलामा अनशनरत गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। सरकारले छोराको हत्यारा पक्राउ गरी कारबाही गर्न नसकेपछि गंगामाया लामो समयदेखि अनशन बन्दै आएकी छन्।
अहिले पार्टी फोड्ने तागत कसैसँग पनि नभएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले बताए। अहिले पार्टी फुटतर्फ जानुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ल्याएको प्रस्ताव नै रहेको उनले जिकिर गरे।
मृतक बालकलाई प्रमिलादेवीले घरमा बोलाएर चाउचाउ खान दिएको र बालकले चाउचाउ खाइसकेपछि बालकलाई बुबा ब्रम्हदेव सुत्ने गरेको खाटमा सुत्न लगाएर सुतेपछि घाँटी थिची हत्या गरेको र राति अँध्यारो भएको अवस्थामा घटन...
प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ।