नागरिक नागरिक
एकीकृत भन्सार जाँच चौकी विराटनगर १८ अर्ब राजस्व सङ्कलन
अर्थ
Clock ०९ माघ २०७७ | २ मिनेट पाठ
एकीकृत भन्सार जाँच चौकी विराटनगर १८ अर्ब राजस्व सङ्कलन
एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल १८ अर्ब तीन करोड २६ लाख २१ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ। सो अवधिमा भन्सारले २३ अर्ब छ करोड ८३ लाख ६६ हजार रुपैयाँ राजश्...
Whatsapp
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारबाही
समाज
Clock ०९ माघ २०७७ | २ मिनेट पाठ
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारबाही
सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ।
Whatsapp
ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
समाज
Clock ०९ माघ २०७७ | १ मिनेट पाठ
ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका–...
Whatsapp
फेरि दुई गैँडा मरे
समाज
Clock ०९ माघ २०७७ | १ मिनेट पाठ
फेरि दुई गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन्। निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन्।
Whatsapp
लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड
समाज
Clock ०९ माघ २०७७ | १ मिनेट पाठ
लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ।
Whatsapp
सरुवा निवेदन अनलाइनबाट
समाज
Clock ०९ माघ २०७७ | १ मिनेट पाठ
सरुवा निवेदन अनलाइनबाट
धमाधम सरकारी कार्यालयले आफ्ना कर्मचारीको सरुवा निवेदन अनलाइनबाट लिन थालेका छन् । बुधबार महालेखा नियन्त्रकको कार्यालयले लेखा समूहका कर्मचारीको सरुवा निवेदन अनलाइनबाट मात्र लिने निर्णय गरेको छ ।
Whatsapp
संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ
समाज
Clock ०९ माघ २०७७ | १ मिनेट पाठ
संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ
संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपना बढेकोले स्वास्थ्यमा सामान्य समस्या देखिएको हो ।
Whatsapp
वडा कार्यालय तोडफोड
समाज
Clock ०९ माघ २०७७ | १ मिनेट पाठ
वडा कार्यालय तोडफोड
गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ। बिहीबार सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन्।
Whatsapp
मेचीकाली यात्री काठमाडौँमा: सडकबाट ६ सयको उद्वार
समाज
Clock ०९ माघ २०७७ | २ मिनेट पाठ
मेचीकाली यात्री काठमाडौँमा: सडकबाट ६ सयको उद्वार
सडकमा रहेका असहाय, अशक्त, बेसहारा तथा मनोरोगीको उद्वार गरी पालनपोषण तथा उपचारपछि परिवारमा पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले सञ्चालन गरेको एक महिनाले ‘मेचीमहाकाली सडक यात्रा’का क्रममा ६०० जनाको उद...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस