नागरिक नागरिक
विप्लव फकाउँदै सरकारः खानेपानी मन्त्रीको नेता हेमन्तसँग कारागारमा वार्ता
राजनीति
Clock २१ माघ २०७७ | ३ मिनेट पाठ
विप्लव फकाउँदै सरकारः खानेपानी मन्त्रीको नेता हेमन्तसँग कारागारमा वार्ता
कारागार परिसरको छड्के जाँच गर्न मंगलबार ललितपुरको नख्खु कारागार पुगेका खानेपानी मन्त्री मणिचन्द्र थापा कैदीसँग लामै भलाकुसारी गरेर बाहिरिएका छन् । कारागारमा दुर्गन्ध फैलिएको र पिउने पानीधरी सफा नभएको...
Whatsapp
खाद्यसंकट तत्काल रोक्न जरुरी
समाज
Clock २१ माघ २०७७ | ४ मिनेट पाठ
खाद्यसंकट तत्काल रोक्न जरुरी
विश्वमा अत्यधिक भोकमरीमा रहेको जनसंख्या गत वर्ष १३ करोडले बढेर ८० करोड पुगेको छ। यो जनसंख्या हालसम्म कोभिड–१९ ले संक्रमितको तुलनामा ८ गुणाले बढी हो। विश्व समुदायले भोकमरीलाई समयमै सम्बोधन गर्न नसके कठ...
Whatsapp
बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना
समाज
Clock २० माघ २०७७ | १ मिनेट पाठ
बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना
आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ। बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभा...
Whatsapp
ल्होसारमा तीन दिन सार्वजनिक बिदा
समाज
Clock २० माघ २०७७ | १ मिनेट पाठ
ल्होसारमा तीन दिन सार्वजनिक बिदा
तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
Whatsapp
बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित
राजनीति
Clock २० माघ २०७७ | १ मिनेट पाठ
बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ।
Whatsapp
विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय ३० पुग्यो
समाज
Clock १८ माघ २०७७ | २ मिनेट पाठ
विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय ३० पुग्यो
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण निधन भएको हो। यो सहित विदेशमा कोरोना संक्रमणका कारण निध...
Whatsapp
कमला अधिकारीको ‘मुना’
कला/साहित्य
Clock १८ माघ २०७७ | १ मिनेट पाठ
कमला अधिकारीको ‘मुना’
दुर्गम गाउँमा हुर्किएकी चेली, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नु परेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडियो मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ।
Whatsapp
देशलाई समृद्ध बनाउने शहीदको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित होऔं: राष्ट्रपति
राजनीति
Clock १६ माघ २०७७ | १ मिनेट पाठ
देशलाई समृद्ध बनाउने शहीदको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित होऔं: राष्...
राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन्। शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भन...
Whatsapp
लोकतन्त्रबाट मात्रै नेपाल सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछः सभापति देउवा
राजनीति
Clock १६ माघ २०७७ | १ मिनेट पाठ
लोकतन्त्रबाट मात्रै नेपाल सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछः सभापति...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस