नागरिक नागरिक
आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली
राजनीति
Clock २८ माघ २०७७ | १ मिनेट पाठ
आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली
आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन्। अर्थ मन्त्रालयले हाल राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न सिफारिस गरेको हो।
Whatsapp
ओली नेतृत्वको नेकपाले आधिकारिता पाउँछः प्रवक्ता गुरुङ
राजनीति
Clock २८ माघ २०७७ | २ मिनेट पाठ
ओली नेतृत्वको नेकपाले आधिकारिता पाउँछः प्रवक्ता गुरुङ
सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै निर्वाचन आयोगले आधिकारिता दिने कानूनी आधार तयार भएको बताएका छन्।
Whatsapp
खोप लगाउन सञ्चारकर्मीलाई आह्वान
स्वास्थ्य
Clock २८ माघ २०७७ | १ मिनेट पाठ
खोप लगाउन सञ्चारकर्मीलाई आह्वान
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अग्रपङ्क्तिमा खटिएर समाचार सम्प्रेषण गरिरहेका पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन आह्वान गरेका छन्।
Whatsapp
महाकाली नदीमा फसेका १६ जना मलामीको उद्वार
समाज
Clock २८ माघ २०७७ | १ मिनेट पाठ
महाकाली नदीमा फसेका १६ जना मलामीको उद्वार
भीमदत्त नगरपालिका–१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको मंगलबार उद्वार गरिएको छ। भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्युत गृह सफा गर्न महाकाली नदीमा पानी छाडेपछि...
Whatsapp
‘खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन’
स्वास्थ्य
Clock २८ माघ २०७७ | १ मिनेट पाठ
‘खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन’
पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ। यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्...
Whatsapp
कांग्रेसको केन्द्रीय सभापतिमा गुरुङको उम्मेद्वारी घोषणा
राजनीति
Clock २७ माघ २०७७ | ३ मिनेट पाठ
कांग्रेसको केन्द्रीय सभापतिमा गुरुङको उम्मेद्वारी घोषणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले कांग्रेसको आसन्न महाधिबेशनमा सभापतिमा उठ्ने घोषणा गरेका छन् । नेपाल प्रेस यूनियन खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा के...
Whatsapp
निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली
राजनीति
Clock २७ माघ २०७७ | १ मिनेट पाठ
निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न निर्वाचन आयोग पुगेका हुन्। प्रधानमन्त्री ओलीसँगै ओली समूह...
Whatsapp
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य
राजनीति
Clock २७ माघ २०७७ | १ मिनेट पाठ
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
Whatsapp
वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय
राजनीति
Clock २७ माघ २०७७ | १ मिनेट पाठ
वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्...
सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस