नागरिक नागरिक
४२ दिनको आफ्नै नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ
समाज
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
४२ दिनको आफ्नै नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ
आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ व...
Whatsapp
जलेर वृद्धाका मृत्यु
समाज
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
जलेर वृद्धाका मृत्यु
कञ्चनपुरको लालझाडी गाउँपालिका– १ मा जलेर एक वृद्धाको मृत्यु भएको छ। घरको पालीमा सुतिरहेको बेला छेउमै बालेको आगो सल्किएर ६८ वर्षीया सोमती रानाको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
Whatsapp
आमा बन्दै प्रियंका कार्की
कला/साहित्य
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
आमा बन्दै प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्की आमा बन्दैछिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफू गर्भवती भएको खुलाएकी हुन्। हालै परिवारसँग होली खेलेको तस्बिर सार्वजनिक भएपछि प्रियंका गर्भवती भएको अनुमान गरिँदै आएको थियो।
Whatsapp
खानेपानी नआए पनि शुल्क असुल्नु आपत्तिजनकः प्रमुख शाक्य
राजनीति
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
खानेपानी नआए पनि शुल्क असुल्नु आपत्तिजनकः प्रमुख शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खानेपानी नआए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले शुल्क र जरिवाना लिइरहेकोमा आपत्ति जनाएका छन्।
Whatsapp
आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरेको छैन : प्रचण्ड
राजनीति
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरेको छैन : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन्।
Whatsapp
राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाऔँः अध्यक्ष तिमिल्सिना
राजनीति
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाऔँः अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।
Whatsapp
एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ : महेश बस्नेत
राजनीति
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ : महेश बस्नेत
नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिएका छन्।
Whatsapp
बाल्टिनमा भरेको पानीमा डुबेर १६ महिने बालिकाको मृत्यु
समाज
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
बाल्टिनमा भरेको पानीमा डुबेर १६ महिने बालिकाको मृत्यु
सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले...
Whatsapp
विश्व बैंकद्वारा आठ अर्ब सत्तरी करोड ऋण सहयोग
अर्थ
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
विश्व बैंकद्वारा आठ अर्ब सत्तरी करोड ऋण सहयोग
सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस