प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ।
सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोरोनाविरुद्धको खोप खरिद बिचौलियाले बिथोलेको समाचार सार्वजनिक भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको जना...
चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ। चीन सरकारले अनुदानमा दिएको अक...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि सरकारले ध्यान नदिँदा जनताले अस्पताल खोज्दाखोज्दै एम्बुलेन्समा ज्यान गुमाउने अवस्था आएको बताएका छन् । प्रमुख प्रतिप...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होटलमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विद्यालयहरु बन्द छन् । निर्धारित परीक्षा स्थगित गरिएको छ । किताव कापी बोकेर विद्यालयमा हुनुपर्ने विद्यार्थी घर–घरमा छन् । घर बस्दा विद्यार्थीको लेखपढ गर्ने बा...