नागरिक नागरिक
'भेरोसेल' को दोस्रो मात्रा जेठ २ गतेदेखि लगाउने
स्वास्थ्य
Clock ३० वैशाख २०७८ | १ मिनेट पाठ
'भेरोसेल' को दोस्रो मात्रा जेठ २ गतेदेखि लगाउने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगा...
Whatsapp
कोरोनाबाट न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन
समाज
Clock ३० वैशाख २०७८ | १ मिनेट पाठ
कोरोनाबाट न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन
कोरोना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उप...
Whatsapp
मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
समाज
Clock ३० वैशाख २०७८ | १ मिनेट पाठ
मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्। कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो।
Whatsapp
साढे ८२ लाखको हुण्डी रकमसहित चार पक्राउ
समाज
Clock २९ वैशाख २०७८ | १ मिनेट पाठ
साढे ८२ लाखको हुण्डी रकमसहित चार पक्राउ
प्रहरीका अनुसार हुण्डी कारोबारमा संलग्न भएका बारा महागढी नगरपालिका वडा नं. ४ का १८ वर्षका कलामुद्दिन अन्सारी, भारत विहारको मोतीहारी रक्सौलका २७ वर्षीय विकास कुमार, त्यस्तै भारत मोतीहारकीकै २२ वर्षका ग...
Whatsapp
आधिकारिक आयातकर्तासँग मात्र रेम्डेसिभिर लिन आग्रह, पाँच वटा नम्बर सार्वजनिक
स्वास्थ्य
Clock २९ वैशाख २०७८ | १ मिनेट पाठ
आधिकारिक आयातकर्तासँग मात्र रेम्डेसिभिर लिन आग्रह, पाँच वटा नम्बर सार्वजनिक
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक सूचना प्रकाशित गर्दै कोभिड १९ उपचार गर्ने क्रमा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डेसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थ...
Whatsapp
चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण (के पढ्न कति लागत– विवरणसहित)
शिक्षा
Clock २९ वैशाख २०७८ | १ मिनेट पाठ
चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण (के पढ्न कति लागत– विवरणसहित)
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरुको हकमा शुल्क यथावत राखेको जानकारी दिँदै सो शुल्क निर्धारण भएको जनाएको हो।
Whatsapp
स्वास्थ्य सङ्कटकाल वा बन्दाबन्दी आवश्यक छः स्वास्थ्यमन्त्री
स्वास्थ्य
Clock २८ वैशाख २०७८ | २ मिनेट पाठ
स्वास्थ्य सङ्कटकाल वा बन्दाबन्दी आवश्यक छः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन्। मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को रोकथाममा...
Whatsapp
अटो रिक्सा दुर्घट्नाका घाइते किशोरको मृत्यु
समाज
Clock २८ वैशाख २०७८ | १ मिनेट पाठ
अटो रिक्सा दुर्घट्नाका घाइते किशोरको मृत्यु
अटो रिक्सा दुर्घट्नामा परी खोटाङमा एक किशोरको मृत्यु भएको छ । मंगलबार जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको घोर्लेबाट बिरामी बोकेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी जाँदै गरेको लु १ स ०३५० नम्बरको अटो...
Whatsapp
अक्सिजन नहुँदा उपत्यकाका यी अस्पतालले हात उठाए
स्वास्थ्य
Clock २८ वैशाख २०७८ | १ मिनेट पाठ
अक्सिजन नहुँदा उपत्यकाका यी अस्पतालले हात उठाए
काठमाडौंमा अस्पतालहरुले एकपछि अर्को गर्दै कोरोना संक्रमित बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाउन थालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस