वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन्। वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ।
खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटामा लगाइएको मकैको बिरुवा फौजी किराले सखाप बनाएको छ । गोडमेल गरेर करिब दुई फिट अग्लो भएको मकैको बिरुवा फौजी किराले बिनास गरेको हो ।
कोभिड–१९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि करुणा नेपालले विभिन्न अस्पताललाई सात लिटरको अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ। करुणा फाउन्डेसनले धुलीखेल अस्पताल, टिचिङ अस्पताल महाराजगन्जलाई ८–८ थान...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरका छन्।