खेलअगावै समर्थकले युनाइटेडका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका थिए। तथापि, युनाइटेडले बे्रन्टफोर्डमाथि ३–० को जित निकाल्दै आफ्ना समर्थकको आक्रोशलाई शान्त पार्ने प्रयास गरेको छ।
स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक बनेर चुनावी प्रचारमा हिँडेको र आयोगलाई नै कारबाही गर्न चुनौती दिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो।
बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।बुढानिलकण्ठ, सुन्दरजल लगायतका...