‘सिर्जना अभियान समाज’ काे एकदिने लघुकथा पुस्तक मेला सम्पन्न
३१ वैशाख २०८२
•
१ मिनेट पाठ
‘सिर्जना अभियान समाज’ काे एकदिने लघुकथा पुस्तक मेला सम्पन्न
‘सिर्जना अभियान समाज भक्तपुर’ ले दरवार स्क्वायरस्थित ख्वपछें रेस्टुराँमा एकदिने लघुकथा पुस्तक मेला सम्पन्न गरेकाे छ।




एकदिने लघुकथा पुस्तक मेलामा लघुकथा र लघुकथासम्बन्धी अढाई कृति राखिएकाे आयाेजकले बताएकाे छ।

‘सिर्जना अभियान समाज भक्तपुर’ का ध्रुव मधिकर्मीले लघुकथाकाे विधागत उन्नयनका लागि मेलाकाे आयाेजना गरेकाे र मेलाले कृति पाठककहाँ पुर्‍याउन सहयाेग पुग्ने बताए।

स्रष्टा डा. हिमलाल श्रेष्ठले स्रष्टा र पाठकको भेटले सिर्जनात्मक गतिविधिमा उर्जा थपिने बताए।

मेलमा मधुवन पौडेल, हरि अधिकारी, हरि थापा, दिव्य गिरी, सीता पाण्डे, योगेन्द्र प्रधान, धनमान श्रेष्ठ, दिपक लोहनी, डा. भरतकुमार भट्टराई, डा. पुष्कर भट्ट, रासा, विनोद खड्का कात्यायन, इन्दिरा चापागाई र मनीषकुमार शर्मा लगायतको स्रष्टाहरूकाे उपस्थिति रहेकाे थियो।

सिर्जना अभियान समाजले लघुकथा पुस्तक मेला गत वर्षदेखि गर्दै आएको छ।
अर्को समाचार
सम्पन्न भयाे लघुकथा पुस्तक मेला
२० चैत्र २०८०
•
२ मिनेट पाठ
सम्पन्न भयाे लघुकथा पुस्तक मेला
सिर्जना अभियान समाजको आयोजनामा एकदिने लघुकथा पुस्तक मेला गरिएको छ। मेलामा देशभित्र र बाहिर रहेका डेढ सयभन्दा बढी स्रष्टाका लघुकथा कृतिहरूको प्रदर्शनी तथा विक्रीवितरण भएको थियो।




पुस्तक मेलाकाे अवसरमा आयोजित परिचर्चा कार्यक्रममा समाजका सचिव ध्रुव मधिकर्मीले लघुकथा कृतिको प्रवर्द्धन र स्रष्टा-पाठक बीच संवाद स्थापित गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताए।

लघुकथाकार तथा लघुकथा कुनोका संस्थापक नारायण तिवारीले लघुकथामा लेख्नेहरूको संख्यामा उल्लेख्य वृद्धि होस् भन्ने लक्ष्यले फेसबुकमा लघुकथा कुनो प्रारम्भ गरेको बताउँदै अहिले लेख्नेहरूको उत्साहप्रद उपस्थितिले आफूलाई खुशी तुल्याएको उल्लेख गरे।

वरिष्ठ कवि तथा लघुकथाकार विधान आचार्यले प्रविधिले लेखकहरूलाई सजिलो तुल्याएको भए पनि पुस्तक प्रकाशन गर्दा परिमार्जन र शुद्धाशुद्धीको ख्याल गर्नुपर्ने बताए।

स्रष्टा प्राडा कपिल लामिछानेले उद्धेश्यअनुरूप मेला सार्थक भएको र पहिलो पटक यसरी लघुकथा पुस्तक मेला भएकोमा खुशी व्यक्त गरे।

नमस्ते लघुकथा मञ्चकी उपाध्यक्ष यमुना प्रधानांगले आफ्नो संस्थाले लघुकथाका लागि विविध कार्य गरिरहेको उल्लेख गरिन्।

हाम्रो लघुकथा केन्द्रका सदस्य वन्दना घिमिरेले सामाजिक सञ्जालको व्यापकताले लघुकथालाई पनि व्यापक बनाएको विचार व्यक्त गरिन्।

समाजका अध्यक्ष धनमान श्रेष्ठको अध्यक्षतामा भएको सो मेलाकाे परिचर्चामा स्रष्टाहरू ममता मृदुल, दीपक लोहनी, मनीषकुमार शर्मा र संयोजक हिमलाल श्रेष्ठले पनि मेलाको सार्थकता र सञ्जालको भूमिकाबारे आआफ्ना विचार राखेका थिए।

प्रदर्शनीमा वनमाली निराकार, डा. पुष्कर भट्ट, हरि थापा, लता केसी, मञ्जु काँचुली, डा. शेखरकुमार श्रेष्ठ, कुसुमाकर शर्मा, रुद्र अधिकारी, मनीषकुमार शर्मा, किरण आचार्य, ममता मृदुल, श्याम श्रेष्ठ सुरेन्द्रलाल भुजू दीप मग्रांती, लक्ष्मण थापा, कल्याण पन्त, अल्पविराम पोखरेली, नरेश अमात्य, सृजन लम्साल, म्यामराज राई, हरिगोविन्द भोमी, दीपक समिप, छविलाल खड्कार, मोतिशोभा श्रेष्ठ, मीरा काफ्ले आदि देशभित्र र बाहिरका थुप्रै स्रष्टाका कृति राखिएका थिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस