नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य स्थिर रहेको तथा चाँदीको भाउ बढेको जनाएको छ।
महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर ३ लाख १४ हजार ८०० रुपैयाँ पुगेको छापावाल सुन बुधबार पनि सोही मूल्यमा किनबेच भइरहेको जनाएको छ।
त्यसैगरी चाँदीको मूल्य भने बढेको छ। बुधबार चाँदी प्रतितोला १३० रुपैयाँले वृद्धि भई ५ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।