एनसेल ‘सधैं अन’, डिजिटल भविष्यको पाइला

एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको छ। यससँगै अब ग्राहकले अनावश्यक रूपमा मोबाइलमा ब्यालेन्स काटिने समस्या झेल्नु नपर्ने कम्पनीले जनाएको छ।