८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
Golden Buda
गोल्डेन बुढा


गोल्डेन बुढाका लेखहरु :

जुम्लाको गोठीज्यूलामा “करनालीका आँसु“ नाटक प्रर्दशन

कर्णालीको कथा बोकेको नाटक खश भाषा उत्पत्ति भएको एतिहासिक सिंजा उपत्यकामा प्रर्दशनी भईरहेको छ।

कनकासुन्दरीमा मिनी ट्रक दुर्घटना, दुईजना घाइते

जुम्लाको कनकासुन्दरी गाउँपालिका-२, जियाखोलानजिक भएको मिनी ट्रक दुर्घटनामा दुईजना घाइते भएका छन्।

बाँझो बारीमा तरकारी फलाएर दंग छ घोडेसिन गाउँ

जुम्लाको घोडेसिन गाउँका किसान बारीमा हरिया तरकारी फलाएर बिक्री गरी लाखौं रुपैयाँ आम्दानी गर्न थालेका छन्।

यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवकको उद्धार

एक सातादेखि डोल्पाको पाटनमा बिरामी परेर थलिएका जुम्ला पातारासीका ओमप्रकाश बुढाको उद्धार गरिएको छ। उनी यार्सा संकलनका लागि डोल्पा पुगेका थिए।

जुम्लामा पाँच हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने

जुम्लाका ५ हजार ५२८ जना बालबालिकाले आईपीभी खोप लगाइने भएको छ । जेठ १३ देखि २६ गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियानअन्तर्गत जुम्लामा साढे ५ हजारभन्दा बढी बालबालिका लाभान्वित हुन लागेका हुन् ।

यार्सा टिप्न गएका जुम्लाका चार युवा पाटनमा अलपत्र

हिमाली डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चारजना युवा अलपत्र परेका छन्।

जुम्लामा यसरी मनाइयो धान दिवस र रोपाइँ महोत्सव

विश्वको उच्च स्थानमा मार्सी धान उत्पादन हुने जुम्लाको पातारासी-३ छुमचौर जिउलोमा धान दिवस तथा रोपाइँ महोत्सव सुरु भएको छ।

यार्सा टिप्न गएका जुम्लामा एक युवकको लेक लागेर मृत्यु

मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउँपालिका-३ चौर गाउँका अन्दाजी २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भएको हो।

भेडीखोरमा भालु पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरे

जुम्लामा भालु, भेडाको बगालमा पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका छन्।

जुम्ला सदरमुकाममा पानीकाे हाहाकार: धारा छ, पानी छैन !

विगत दुई वर्ष देखि अध्ययनका निमित्त जुम्ला सदरमुकाम बस्दै आएकी सिंजा-६ कि नमिता रावत खानेपानीको जोहो गर्न दैनिक तीन घण्टामा दुरी तय गरी मालालिभिड वा खोलिकोट गाउँ धाउन बाध्य छिन्।

शिविरमा दुई हजार बढीले लिए स्वास्थ्य सेवा

दुर्गम सिंजा गाउँपालिका ३ मा सञ्चालित तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले उपचार गराएका छन्।

एमाले जुम्लाको अध्यक्षमा शान्तिलालको प्यानल विजयी

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महतको प्यानल विजयी भएको छ। अध्यक्ष पदका प्रतिस्पर्धी धिरेन्द्रराज गिरीलाई ५९ मतले पछि पार्दै महत अध्यक्षमा निर्वाचित भएका हुन्।

जुम्लामा सडकले ल्याएको संवृद्धि

जुम्ला सदरमुकाम खलंगादेखि जुम्लाको पातारासी गाउँपालिका जोड्ने सडक सञ्चालन भएपछि पातारासी-६ भाङखोलाका जन बुढा निकै उत्साहित छन्।

सिंजामा विवाह गर्न वडाको सिफारिस अनिवार्य

जुम्लाको सिंजा गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न यस्तो नियम बनाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्