प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा पनि कांग्रेसको नाराबाजी, बैठक स्थगित

सभामुख देवराज घिमिरेले दोस्रो बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै कांग्रेस सांसदहरू उठेर नारवाजीसहित बेल घेराउमा उत्रेका थिए।