सेयर निष्कासन गर्दै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।