७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

महाप्रबन्धक लिउ जुलियाङद्वारा सोरुम अवलोकन

बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङले नेपालका विभिन्न अटो सोरुम अवलोकन गरेका छन् । २०२४ मे ४ देखि ६ तारिखसम्म उनले अवलोकन गरेका हुन्। 

उनले बिवाइडीको नक्साल, काठमाडौं र पुल्चोक, ललितपुरमा रहेको सोरुमको अवलोकन गरेका हुन्। 

गिलियन लीसहितको प्रतिनिधिमण्डलको साथमा यात्रुवाहक सवारी कार्यालयका निर्देशक ज्याभी वाङ, उत्पादन प्रबन्धक कैसी के, कानुनी प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाङ टोलीले बिवाइडी सोरुमको अवलोकन भ्रमण गरेको हो। 

यी स्थानहरूमा लिउले व्यक्तिगत रूपमा १४ वटा सवारी साधनहरू पठाएका थिए।

प्रकाशित: २८ वैशाख २०८१ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App