लडेर एकजना महिलाको मृत्यु
ट्वाइलेट जाने क्रममा घरको पहिलो तल्लाबाट लडेर भक्तपुरमा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्वाइलेट जाने क्रममा घरको पहिलो तल्लाबाट लडेर भक्तपुरमा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको नवौं अधिवेशनको अन्तिम दिन शुक्रबार दुईवटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन्।
भक्तपुरमा बलेको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मिलन चोकमा बलेरोको ठक्करबाट पैदल यात्री गोरखाका एक पुरुषको ज्यान गएको हो।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक घुलो र धुवाँले कुहिरीमण्डल बनेपछि स्थानीय आन्दोलित भएका छन्।
आगामी जेठ ३ र ४ गते हुने एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन नजिकिँदा अधिवेशनको पारो त्यहीअनुरुप तात्दै गएकाे छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं-४ खनालचोकमा रहेको सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा बुधबार दुई पुरुषको मृत्यु भएको छ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ सिर्जनानगरमा भएको दुर्घटनामा परी एकजना युवाको मृत्यु भएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वढा ९ नंखेलमा रातिराति चलिरहेको डोजर आतंकले स्थानीय त्रसित बनेका छन्।
आफनै घरको छतबाट खसेर भक्तपुरमा एकजना युवाको मृत्यु भएको छ।
भक्तपुरको दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कलेजो फेर्र्नेे बिरामी संख्या ह्वात्तै बढेको छ।
२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पले राजधानी काठमाडौंका पक्की घरहरू हजारौं ध्वस्त भए। तर तीन चार तल्लाका ती घरभन्दा धेरै नै अग्ला अग्ला हाइराइजिङ बिल्डिङ अपार्टमेन्टहरूमा खासै क्षति पुगेन।
२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल कक्षा ४ मा पुगेका छन्।
एक अर्ब ३६ करोड भन्दा बढी लागतमा भक्तपुर जिल्ला अदालतको भव्य भवन तयार भएको छ। सात वर्षपछि निर्माण सम्पन्न भएको भवन शनिबार एक समारोहबीच प्रधानन्यायाधिस विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरे।
एक सय वर्षपछि भक्तपुरलाई कस्तो बनाउने भन्ने योजनाका साथ भक्तपुर अगाडि बढेको छ।
भक्तपुरको नगरकोट सडकखण्डमा जहिल्यै हुने सवारी जामले हैरान बनाउने गरेको छ।