८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
Bashanta Dhungana
वसन्त ढुंगाना


वसन्त ढुंगानाका लेखहरु :

इच्छाकामनामा खानेपानीले ल्याएको खुसी

शान्ता गुरुङ चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ स्थित खेतबारीमा विवाह गरेर आएको ३५ वर्ष पुग्यो।

काठमाण्डौंका जनप्रतिनिधिले सहयोग नगर्दा लगानी फिर्ता जाने अवस्थामा पुग्यो: कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाण्डौं उपत्यकामा बिजुलीको तार भूमिगत तथा वितरण प्रणालीमा स्वचालित गर्ने काममा स्थानीय तहको सहयोग नहुँदा एडीबीको लगानी फिर्ता जान लागेको बताएका छन्।

९७ बर्षकाे उमेरमा स्तन क्यान्सरको सफल शल्यक्रिया

सामान्यतया ८० बर्षभन्दा माथिका बिरामीको शल्यक्रिया गर्न चिकित्सकहरु हिचकिचाउँछन्।

बाख्रा पालनमा रमाउँदै चितवनका चेपाङ समुदाय

चितवनको इच्छाकामना गाउँपालिकाको अधिकांश क्षेत्र गरिबी र अभावको चपेटामा छ। स्वास्थ्य, शिक्षा लगायत पूर्वाधारको क्षेत्रमा पछि रहेको गाउँपालिकाको उब्जनिले छ महिना समेत खान पुग्दैन। तर, पछिल्लो समय यहाँका किसानहरुले आय आर्जनको प्रमुख स्रोत बाख्रा पालन बनाएका छन्।

फोहोर पानी ढलमा नमिसाउन व्यवसायीलाई महानगरको अनुरोध

महानरपालिकाका उपसचिव ओमप्रसाद पाण्डेले नारायणगढ बजार क्षेत्रका बजारबाट निस्कने फोहोर पानी ढलमा मिसाउँदा नाला जाम हुने र दुर्गन्धित हुने भएकाले सम्बन्धित घरधनीलाई सेफ्टी ट्यांक खनेर व्यवस्थापन गर्न अनुरोध गरेका छन्।

मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु

चितवनमा मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

चितवनमा ट्रक र म्याजिक ठोक्कियो, १७ जना घाइते

चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना घाइते भएका छन्।

चितवनको सनराईज सहकारीका सञ्चालक रिमाल पक्राऊ

चितवनको सनराईज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक ठगी गरेको आरोपमा पक्राऊ परेका छन्।

भरतपुर अस्पतालको मागप्रति गम्भीर : दाहाल

प्रधानमन्त्री दाहालले वार्षिकोत्सव उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल विषय दोहाेर्‍याएका छन्।

भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने प्रधानमन्त्रीकाे ‘कमिन्टमेन्ट’, यसपटक हाेला त पुरा ?

प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिकोत्सवको उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न पहल विषय दोहोराए।

१२ वर्षमा बुवा गुमाएका रोमन न्यायकै लागि लन्डनको बसाइ छाडेर नेपाल आए

१२ वर्षमा बुवा गुमाएका रोमन न्यायकै लागि लन्डनको बसाइ छाडेर नेपाल आएको बताए। ‘म ८ वर्षदेखि बस्दै आएको लन्डन छाडेर वन वे टिकट लिएर यहाँ आएको छु। आज पहिलो सफलता प्राप्त भएको छ’, उनले भने।

व्यापारी हत्याका आरोपी कालीबहादुरको थुनछेक बहस जारी

व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामको जिल्ला अदालत चितवनमा थुनछेक बहस जारी छ।

हत्या आरोपी माओवादी पूर्वकमाण्डर खाम चितवन अदालतमा हाजिर

व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेका माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खाम जिल्ला अदालत चितवनमा हाजिर भएका छन्।

भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि औषधिको परीक्षण हुँदै

चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि औषधिको परीक्षण गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्