५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खगेन्द्र अधिकारी


खगेन्द्र अधिकारीका लेखहरु :

टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता : टपरीमा टीकादेवी र धुपबत्तीमा सुकमाया प्रथम

ताप्लेजुङ पर्यटन महोत्सवको दोस्रो दिन टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता आयोजना गरिएको छ।

पहिलो पटक टिपताला नाका पुग्यो नेपाली गाडी

उत्तर-दक्षिण जोड्ने नेपालकै सबैभन्दा छोटो नाका टिपताला सम्म पहिलो पटक नेपाली गाडी पुगेका छन्।

बजेटबारे टोल–टोलमा पुगेर सुझाव माग्दै मैवाखोला

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक बर्षमा प्रस्तुत हुने नीति,कार्यक्रम तथा बजेटबारे पालिकाका टोल–टोलमा पुगेर सुझाव संकलन गर्न थालेको छ।

आजदेखि ताप्लेजुङ महाेत्सव सुरु

आजदेखि सुरु भएको पाँचदिने ताप्लेजुङ पर्यटन महोत्सवले सदरमुकाम फुङलिङ बजार रंगीचंगी भएको छ।

ताप्लेजुङका दुई पालिकाले बनाए स्थानीय पाठ्यक्रम

ताप्लेजुङको आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँपन दिने प्रयास सुरु गरेका छन्।

क्रिकेटर सन्दीप लामिछानेको पक्षमा ताप्लेजुङमा युवाहरुको प्रदर्शन

क्रिकेटर सन्दीप लामिछानेकाे पक्षमा सोमवार ताप्लेजुङका युवाहरुले स्वस्फुर्त रूपमा प्रदर्शन गरेका छन्। क्रिकेटर लामिछानेलाई न्याय दिनुपर्ने मागसहित युवाहरुले स्वस्फुर्त रुपमा प्रदर्शन गरेको प्रदर्शनमा सहभागी गोपाल गुरागाँईले जानकारी दिए।

पर्यटन महोत्सवको रमझममा रमाउँदै फुङलिङ बजार

जेठ ३ देखि फुङलिङमा सुरु हुने ताप्लेजुङ पर्यटन महोत्सवको पूर्वसन्ध्यामा फुङलिङ बजार झकिझकाउ बनाउन थालिएको छ।

ताप्लेजुङमा अनिवार्य मूल्य सूची राखी अद्यावधिक गर्नुपर्ने

ताप्लेजुङमा व्यवसाय सञ्चालकले अनिवार्य नियमित रुपमा मूल्य सूची राखी अद्यावधिक गर्नुपर्ने भएको छ।

फक्ताङलुङ गाउँपालिकाले तिर्‍यो १२८ विद्यार्थीको उच्च शिक्षा शुल्क

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभरिका एक सय २८ जना विद्यार्थीको अध्ययन शुल्क तिरिदिएको छ।

ताप्लेजुङको डुम्रिसेमा भएको ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु,८ जना घाइते

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ४ डुम्रिसेमा भएको ट्रयााक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ ।

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे विजयी

नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे विजयी भएका छन्।

संसद्को बजेट अधिवेशन निर्बाध ढंगले अघि बढ्छ: सचिव भट्टराई

नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले यसै साता सुरु हुने संसद्को बजेट अधिवेशन निर्बाध ढंगले अघि बढ्ने विश्वास लिएका छन्।

ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी ताप्लेजुङ्गमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं. ६ बस्ने अन्दाजी ३५ वर्षिय फुतेम्बा शेर्पा रहेका छन्।

जङ्गली च्याउ खादा ताप्लेजुङमा एक दम्पती बिरामी

जङ्गली च्याउ पकाएर खाएपछि ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ बोझका एक दम्पती बिरामी परेका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी, सबैभन्दा बढी फुङलिङमा

ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्