३१ वैशाख २०८१ सोमबार
image/svg+xml
उपेन्द्र लामिछाने
<p>उपेन्द्र लामिछाने २०६१ सालदेखि पत्रकारितामा सक्रिय छन्। नागरिक दैनिकको स्थापनाकालदेखि नै कार्यरत लामिछाने सामाजिक सरोकारका विषयमा दक्षता राख्छन्। </p> <p>facebook : @upendralamichhane</p>

उपेन्द्र लामिछानेका लेखहरु :

चिटिक्क र सुविधायुक्त सार्वजनिक शौचालय

सार्वजनिक शौचालय भन्नेबित्तिकै अझै पनि धेरैले फोहोर, दुर्गन्धित र अस्तव्यस्त ठाउँ भनेर सम्झन्छन्।

नाक खुम्चाउन नपर्ने एउटा फरक शौचालय

सार्वजनिक शौचालय भन्ने बित्तिकै अझै पनि धेरैलाई फोहोर, दुर्गन्धित र अष्तवष्त ठाउँको सम्झना गराउँछ । त्यसैले कतिपयले भन्ने पनि गर्थे – सहरमा सबै कुरा खोज्न मुस्किल छ, तर शौचालय खोज्न मुस्किल छैन । किनकि यसको दुर्गन्ध लेनै परैबाट यसलाई चिनाउँछ ।

सन्तानको मुख हेर्न आतुर आमाहरू

सन्तान विदेश हुने आमाहरूले औंसीको दिन भिडियो कल गरेर अनुहार हेर्ने गरेको सुनाउँछन्। तर यसबाट मात्र सन्तानको न्यास्रो नमेटिने उनीहरूको भोगाइ छ।

जो मुस्किलमा पनि मुस्कुराउँछन् !

समय र कालखण्डमा अनगिन्ती दुःख र पीडा खपेका नेपालीलाई जस्तोतस्तो दुःखले नछुने र यसमा धार्मिक मान्यता र सकारात्मक सोचले पनि काम गरेको विश्वास गर्नेहरू पनि छन्।

रेकर्ड राजा

अघिल्लो शनिबार कतारविरुद्ध नेपालका अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीले नयाँ वर्षको पहिलो दिन एकै ओभरमा छ छक्का प्रहार गर्दे संसारलाई छक्क पारे।

भागवत गीता किन्ने यी मुस्लिम महिला को होलान् ?

पुराना तस्बिरका फाइल नियाल्ने क्रममा आठ वर्षअगाडिको यो तस्बिरले फेरि झकझकायो। कालो बुर्कामा सजिएका मुस्लिम युवतीले हिन्दु धर्मावलम्बीको महत्वपूर्ण ग्रन्थ भागवत गीता किन्दै गरेको दृश्य निकै रहरलाग्दो थियो।

जात्राले घेरिएको उपत्यका

काठमाडौंको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भनेजस्तै भक्तपुर अहिले बिस्का जात्रामा रमाइरहेको छ।

‘कोइली’ उडेपछिको वसन्त

हिउँदको अन्त्यसँगै मुलुकमा वसन्तको रसिलो प्रभाव देखिएको छ। आरु फूलमा कर्मी माहुरी रमाउँदै छन्। तर धनुषाका यी साह यो भव्य वसन्तोत्सवमा रम्न सकेनन्।

कपनवासीको दुखेसो: बादल लाग्दा पनि मनमा भेल पस्छ

खोलाको उत्खननपछि व्यवस्थापनमा ध्यान नदिएका कारण कपनका सयौं सर्वसाधारणले लामो समयदेखि सास्ती भोग्दै आएका छन्।

नेपालमा सधैँ ‘अप्रिल फुल’

जसलाई राज्यले नै वर्षोदेखि झुक्काएको छ , त्यो देशका जनताले अप्रिल १ मनाउनुको कुनै तुक छैन। सुशासनको नारा लगाउनेहरू जब कुशासनका सिरानी हालेर राज गर्छन् तब उनीहरूको बाचा अप्रिल फुलको मजाकभन्दा पनि हल्का बन्ने गरेको छ।

२४ घण्टा, ६५ दुर्घटना, ७ को मृत्यु

नेपालमा सवारी दुर्घटनाबाट दैनिक सात जनाको मृत्यु हुने गरेको देखिएको छ। सवारी दुर्घटनाबारे पछिल्लो तथ्यांकले यस्तो देखाएको हो।

इमान अर्थात् नारायणमान!

राजनीतिमा इमानदारी मिसियो भने त्यो निकै सुन्दर हुन्छ। पछिल्लो समय नेपाली राजनीतिमा ‘इमान’को कमी हुँदै गएपछि यसको अभाव खड्किन थालेको छ।

‘रिल’मा क्यान्सर रोगी बित्दा रुन्छ ‘रियल’ परिवार!

सुस्मिता पोखरेललाई क्यान्सर लाग्दा उनकी छोरी श्रीधा चार वर्षकी थिइन्। नियमित उपचार र आत्मबलका कारण उनले छोरीलाई क्यान्सर रोगको जटिलता र कठिनाइको महसुस गर्न दिइनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्