दूरसञ्चारको पुरानो 'एने' ले असुरक्षा
आइतबार जनकपुरधाममा आयोजित 'दूरसञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्था' विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो विश्लेषण गरेका छन्।
आइतबार जनकपुरधाममा आयोजित 'दूरसञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्था' विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो विश्लेषण गरेका छन्।
इन्टरनेट, फोन लगायतका दूरसञ्चार सेवा अवरुद्ध भए सो अवधिको क्षतिपूर्ति ग्राहाकले पाउने व्यवस्था कार्यान्वयनमा आउने भएका छ।
चिनियाँ भिडियो सेयरिङ एप टिकटकका कारण कुनै घटना घटेको हो भन्ने प्रश्नमा उनले थप विवरण दिन ब्रेटनले अस्वीकार गरे।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताएकी छिन्।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ।
केबुल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणसँग भइरहेको पोल भाडा सम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ।
इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले ट्वीट गरेर सकेसम्म छिटो रानीनामा दिने बताएका हुन्।
राहदानी विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै विभागको वेबसाइटमा अत्यधिक चाप भएकाले राहदानी आवेदनका लागि ‘अप्वाइन्टमेन्ट डेट’ को नियमित समय परिवर्तन गरेको छ।
ट्वीटर प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीइओको पदबाट हटाउनको लागि मतदान गरेका छन्।
वेबसाइटमा मतदातले आफ्नो निर्वाचन क्षेत्र चयन गरी उम्मेदवारहरुको उमेर, ठेगाना, शिक्षा, निर्वाचन घोषणा पत्र, राजनीतिक इतिहास, भिजन, कार्य योजनाहरू, र कुनै पनि सान्दर्भिक जानकारीको थप लिंकहरू हेरी सुचित मतदान निर्णय गर्न सक्ने छन्।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले मेटाको इतिहासमा गरेको सबैभन्दा कठिन समयमा आफ्ना ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने बताएका हुन्।
नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो।
नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक गरिएको छ। जाउँ गुरु प्रालिले काठमाडौंमा एक कार्यक्रमबीच सो एपको उद्घाटन गरेको हो।
अवैध रुपमा नेपालमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरुले एक दिन दीपावली बनाउने घोषणा गरे। उनले मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू हुनु मोबाइल व्यवसायीहरुको जित भएको बताए।
ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको अधिकांश स्थानमा नेपाल टेलिकम सेवा प्रदायक रही सञ्चालित नमस्ते मोबाइलको नेटवर्क करिब ५ दिन अवरुद्ध भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले आफ्नो मन्त्रालयको नब्बे प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्ने बताएका छन्।
विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका छन्। ट्वीटर विश्वकै ठूलोमध्येको एक सोलस मिडिया कम्पनी हो।
नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।
दुई दशकदेखि प्रबिधि क्षेत्रमा निकै चर्चा कमाइरहेको अमेरिकी कम्पनी बेस्ड एक्स ल्याबले आफ्नो नयाँ ल्यापटप एक्स/बुक सेरिज नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहलाई इन्टरनेट सेवा जडान तथा सञ्चालनसँग सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गर्न आउन आग्रह गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो।