८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खगेन्द्र अधिकारी


खगेन्द्र अधिकारीका लेखहरु :

पाथीभरा याङवरकलाई मेयर कपको उपाधि

ताप्लेजुङको फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको छ।

असोजभित्र काबेलीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा

जलविद्युतको ‘हव’बन्दै आएको ताप्लेजुङमा एकपछि अर्को आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने संकेत देखिएको छ।

आर्मीकी सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवकी सुनसरी रोकायाले जितेकी छन्।

ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथनको उपाधि आर्मीका होमलाललाई

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जितेका छन्।

१२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको शिलान्यास बिहीवार

बहुप्रतिक्षित र बहुचर्चित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको जेठ १० गते बिहीवार शिलान्यास हुने भएको छ।

खुल्ला म्याराथन तथा महिला हाफ म्याराथन सुरु

‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ को अन्तिम दिन आज खुल्ला म्याराथन तथा महिला हाफ म्याराथनका साथ अन्तरपालिका स्तरीय मेयर कप भलिबल खेलको फाइनल खेल हुदैछन्।

डोको क्यारी रन प्रतियोगितामा प्रथम भए कार्की

ताप्लेजुङमा जारी ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ को चौथो दिन भएको डोको क्यारी रन प्रतियोगिताको उपाधि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा छत्र कार्की जितेका छन्।

ताप्लेजुङमा पर्यटन महोत्सवको रौनक (तस्बिरहरू)

ताप्लेजुङमा बिहीबारबाट जारी ५ दिने ‘ताप्लेजुङ पर्यटन महोत्सव’मा उपल्लो हिमाली क्षेत्रमा पाइने याक र चौंरी देखि छूर्पी र स्थानीय उत्पादनका सामाग्रीले महोत्सव स्थल सजिएको छ।

टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता : टपरीमा टीकादेवी र धुपबत्तीमा सुकमाया प्रथम

ताप्लेजुङ पर्यटन महोत्सवको दोस्रो दिन टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता आयोजना गरिएको छ।

पहिलो पटक टिपताला नाका पुग्यो नेपाली गाडी

उत्तर-दक्षिण जोड्ने नेपालकै सबैभन्दा छोटो नाका टिपताला सम्म पहिलो पटक नेपाली गाडी पुगेका छन्।

बजेटबारे टोल–टोलमा पुगेर सुझाव माग्दै मैवाखोला

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक बर्षमा प्रस्तुत हुने नीति,कार्यक्रम तथा बजेटबारे पालिकाका टोल–टोलमा पुगेर सुझाव संकलन गर्न थालेको छ।

आजदेखि ताप्लेजुङ महाेत्सव सुरु

आजदेखि सुरु भएको पाँचदिने ताप्लेजुङ पर्यटन महोत्सवले सदरमुकाम फुङलिङ बजार रंगीचंगी भएको छ।

ताप्लेजुङका दुई पालिकाले बनाए स्थानीय पाठ्यक्रम

ताप्लेजुङको आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँपन दिने प्रयास सुरु गरेका छन्।

क्रिकेटर सन्दीप लामिछानेको पक्षमा ताप्लेजुङमा युवाहरुको प्रदर्शन

क्रिकेटर सन्दीप लामिछानेकाे पक्षमा सोमवार ताप्लेजुङका युवाहरुले स्वस्फुर्त रूपमा प्रदर्शन गरेका छन्। क्रिकेटर लामिछानेलाई न्याय दिनुपर्ने मागसहित युवाहरुले स्वस्फुर्त रुपमा प्रदर्शन गरेको प्रदर्शनमा सहभागी गोपाल गुरागाँईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्