रास्वपा र रविलाई प्रश्न: भ्रष्टाचारका फाइल खोल्दा किन सरकारको साथ छाडेको?

एउटा प्रश्न छ, यदी रास्वपाको प्रमुख एजेण्डा भ्रष्टाचार निर्मूल र सुशासन हो भने सरकारले भ्रष्टाचारका फाइल खोल्दा किन समर्थन फिर्ता लिएको ? यसको उत्तर रास्वपा र उसका सभापतिले जनतालाई दिनुपर्छ।