महिला भरोसामा ‘महानगर व्यवस्थापन’
अव्यवस्थित सहर काठमाडौंलाई व्यवस्थित बनाउने जिम्मेवारी महिलाको काँधमा आएको छ। अहिले काठमाडौं महानगरपालिका सहरी व्यवस्थापन विभागको नेतृत्व महिला कर्मचारीले गरेका छन्।
अव्यवस्थित सहर काठमाडौंलाई व्यवस्थित बनाउने जिम्मेवारी महिलाको काँधमा आएको छ। अहिले काठमाडौं महानगरपालिका सहरी व्यवस्थापन विभागको नेतृत्व महिला कर्मचारीले गरेका छन्।
शिक्षकलाई मासिक तलबको सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार बसेको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
नेपाल सरकारले बंगलादेशमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि छनोट गरी सिफारिस गरेका २२ जनामध्ये १० विद्यार्थीको नाम बंगालदेश सरकारले हटाएको छ।
काठमाडौं विश्वविद्यालयको केही समयअगाडि भएको मेडिकलतर्फ तेस्रो वर्षको कमुनिटी मेडिसिन र अन्तिम वर्षको मेडिसिन प्रथम पत्रको प्रश्नपत्र बाहिरिएपछि विश्वविद्यालयले सम्पन्न परीक्षा पनि रद्द गर्यो र पुनः परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गर्यो।
नेपालमा ६०.१ प्रतिशत एकल र ३९.९ प्रतिशत संयुक्त परिवार संख्या छ। यसले लोकोक्तिले भनेजस्तै ‘बाक्लो दाल’ खाने परिवार बढिरहेको देखाउँछ।
कुनै बेला काठमाडौंको धनाढ्य परिवारको घरमा आमाले भाडाबर्तन माझेर, कपडा धोएर कमाएको पैसाले पढाएकी छोरी आज काठमाडौंकै प्रभावशाली प्रधानाध्यापक भएको देख्दा जोकोहीलाई पनि गर्व लाग्छ।
पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले उपत्यकाका निजी विद्यालयको अनुगमन गरेको छ।
पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले उपत्यकाका निजी विद्यालयहरूको अनुगमन गरेको छ।
नेपाल पछिल्लो दशकमा बुढ्यौली समाजतर्फ अग्रसर भइरहेको छ। जनगणना नतिजाले विगत ७ दशकमा वृद्धवृद्धाको जनसंख्यामा क्रमिक रूपमा बढ्दै गएको देखाएको छ।
काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रको सुरुवातमै निजी विद्यालयलाई नेपालीपन झल्कनेगरी नामकरण गर्न ताकेता गरेपछि अहिले महानगर शिक्षा विभाग प्रमुखको कार्यालयमा दिनहुँजसो नाम परिवर्तन गर्न आउनेको संख्या वृद्धि भइरहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घागत रोग लागेर उपचाररत बाहेक काजमा रहेका अन्य सबै सरकारी विद्यालयका शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।
नेपालीको औसत आयु विगत ४० वर्षको अवधिमा २० वर्षले बढेको छ।
भक्तपुरको चाँगुनारायणस्थित सरस्वती माविका प्रधानाध्यापकले शिक्षक सेवा आयोग पास गरेर नियुक्ति लिन आएका माध्यमिक तहका एक शिक्षकलाई स्कुलले माग गरेअनुसार रकम नबुझाएको भन्दै एक महिनादेखि हाजिर गराएन्।
नेपाल संस्कृत विश्वविद्यालयभित्र शिक्षक बढुवा र नियुक्तिमा देखिएको नीतिगत अनियमितताको समाचार नागरिक दैनिकले प्रकाशित गरेपछि मंगलबार बसेको विश्वविद्यालयको ७६औं बैठकमा पदाधिकारीले प्रस्तुत गरेका कार्यक्रम पारित हुन सकेनन्।
राष्ट्रिय परीक्षा बोर्डले संचालन गरिरहेको कक्षा १२ को परीक्षामा चौथो दिनसम्म देशभरिका विभिन्न परीक्षा केन्द्रहरूबाट २० मोबाइल जफत भएको छ।