८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
गणेशदर्पण अधिकारी


गणेशदर्पण अधिकारीका लेखहरु :

बागमतीमा संसदीय समितिका ६ सभापतिले लिए शपथ

भागबण्डाको विषयमा केही रस्साकस्सी पछि नियुक्त भएका बागमती प्रदेशसभा संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बागमती प्रदेश: मन्त्रालय बढाएपछि भागबण्डा मिलाउन विशेषाधिकार समिति

सत्ता टिकाउनका लागि मन्त्रालय संख्या बढाएको बागमती प्रदेशमा शनिबार विशेषाधिकार समिति गठन भएको छ।

मकवानपुर कार दुर्घटना: २ जनाको मृत्यु, एक गम्भीर

कान्तिलोक पथ सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ स्थित चौतारामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रदेशसभामा पनि गृहमन्त्रीमाथि छानबिनको माग

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्।

‘हेटौंडा अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गरे आन्दोलन गर्ने’

सरकारी स्वामित्वमा रहेको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्न लागिएको भन्दै मकवानपुरका आठ राजनीतिक दलले विरोध जनाएका छन्।

गौरीटार रंगशालामा २१ वटा संरचना बन्ने

हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ।

नेकपा (एस) मकवानपुरको अध्यक्षमा पुनः दाहाल

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन्।

राक्सिराङमा ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा

मकवानपुरको राक्सिराङ गाउँपालिका–२ सुनारीका ७१ वर्षीय जितबहादुर मोक्तान घरमै स्वास्थ्य उपचार पाएपछि खुसी छन्।

पानी पार्न हेटौंडामा भ्यागुताको बिहे, ३ सय जना जन्ती

आकाशबाट पानी नपरेकोले समस्या भएको भन्दै हेटौंडा १६ मा भ्यागुताको विवाह गरिएको छ।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने करिब ५५ वर्षका भीमबहादुर बिडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिए।

बागमतीमा ‘टाउको दुखाइ’ बन्दै मन्त्री व्यवस्थापन

१२ वटा मन्त्रालयमा १३ जना मन्त्री भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मन्त्रीको व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ।

अन्तरप्रदेश खेलकुद : १४० पदकसहित बाग्मती प्रथम

बाग्मती प्रथम हुँदा सुदूरपश्चिम दोस्रो, कोसी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचांै, कर्णाली छैटौं र मधेस प्रदेश अन्तिम स्थानमा रहे।

बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

आमाको हत्या आरोपमा छोरा पक्राउ

आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिकाबाट एक जना पक्राउ परेका छन्।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मुस्किलले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुस्किलले विश्वासको मत प्राप्त गरेका छन्। १६ महिनाका अवधिमा तेस्रो पटक विश्वासको मत लिएका उनले सोमबार मुस्किलले विश्वासको मत प्राप्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्