होचो कदको ‘अग्लो लाभ’
बाबुआमाको बनोट किन सन्तानमा सर्छ त भन्ने प्रश्नको सरलीकृत जवाफ अस्ट्रियन वैज्ञानिक ग्रेगर जोन मेन्डलले झण्डै एक सय ५० वर्षअघि संसारसामु ल्याए।
बाबुआमाको बनोट किन सन्तानमा सर्छ त भन्ने प्रश्नको सरलीकृत जवाफ अस्ट्रियन वैज्ञानिक ग्रेगर जोन मेन्डलले झण्डै एक सय ५० वर्षअघि संसारसामु ल्याए।
सिनेमामा देखाइए झैँ जोखिम र फाइदाको आकलन गरी उपचारको ढाँचा पहिल्याउनु पर्ने पारिवारिक अधिकारमा चिकित्सकले रोगीको सही खबर नदिएर भावनात्मकरूपले मोलमोलाइ गर्ने प्रवृत्ति बढ्दो छ।
आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ।
डिएनए परीक्षणले सबै रोगको स्रोतबारे जानकारी दिन्छ ठानिँदै आएकामा समान चरित्रका आनुवांशिक पदार्थ भएका व्यक्तिहरूको व्यथाका बीचमा ठूलो विभेद देखिँदा के जिनोम टेस्टिङ पूर्ण छैन त भन्ने प्रश्नको लेखाजोखा आवश्यक हुन्छ।
दिमागी रोगको इलाज ओखती सेवनबाट गर्न कठिन हुने भएकाले आनिबानीमा परिवर्तन आवश्यक छ।
ऊर्जा उत्पादनमा वरदान बन्न सक्ने आणविक पदार्थको दुरूपयोग भइ विध्वंसात्मक बम बनेझैं जिन थेरापीले मानव समुदायलाई दानव राज्यमा रूपान्तरण गर्दैन भन्ने निश्चित छ र ?
क्यान्सरका एक्सिलिरेटेड एप्रुभल प्रोग्राममार्फत स्वीकृति पाएका ओखती इलाजमा प्रभावकारी नहुने सम्भावना ५० प्रतिशतसम्म हुने हेक्का राख्नुपर्छ ।
कलेजको मुख नदेखेका थोमसले ध्वनि रेकर्डिङ, मोसन पिक्चर, इलेक्ट्रिकल पावर जेनेरेटरदेखि इलेक्ट्रिक लाइट बल्ब (बिजुलीको चिम) आविष्कार गरे भन्दा पत्याउन कठिन हुन्छ। अनि अन्वेषणलाई केबल आविष्कारका रूपमा मात्र कुज्याएर राखेनन् बरु आफ्ना नवीन उपलब्धिलाई व्यापारिक प्रयोजनकालागि पेटेन्ट पनि गरे उनले।
नेपाली कांग्रेस उपाध्यक्ष तथा सांसद धनराज गुरुङले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बाँदरले बालीनाली विनाश गरेकाले कृषक ठूलो मर्कामा परेको सार्वजनिक महत्वको विषयमा आफ्नो धारणा मात्र व्यक्त गरेनन्, बरु देशको खस्कँदो आर्थिक अवस्था सुधार गर्ने उपाय पनि सुझाउन भ्याए।