९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
उपेन्द्र यादव


उपेन्द्र यादवका लेखहरु :

ट्रक भित्र २१६ किलो गाँजा फेला, दुई पक्राउ

ट्रक मार्फत लागु औषध गाँजा ओसारपाेसार गर्ने दुई जनालाई बारा प्रहरीले दुई सय १६ किलो गाँजा सहित नियन्त्रणमा लिएको छ।

‘भारतीय ढुवानीका गाडीले नेपाली ढुवानी व्यवसाय सकसमा’

नेपाल भित्रिने भारतीय मालवाहक सवारी साधनले नेपाली ढुवानीका साधन विस्थापित हुने अवस्थामा पुगेको यातायात व्यवसायीले गुनासो गरेका छन्।

प्रहरीले गोली चलाएर समात्यो गाँजा तस्कर

बिहीबार बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका-४ ईनर्वाबाट गाँजासहित एक तस्करलाई नियन्त्रणमा लिएको हो।

चार दिनमै छुटे प्रहरीमाथि आक्रमण गराउने तस्कर

प्रहरीमाथि आक्रमण गराउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक तस्करलाई जिल्ला प्रहरी कार्यालय बाराले चार दिनमै थुनामुक्त गरेको घटना सार्वजनिक भएको छ।

फेरी लागेन मकैको घोगामा दाना, कृषकहरूको लगानी खेर

खेतबारीमा मकैका बोट लहलह छन्। टाढाबाट हेर्दा बोटमा ठुला घोगाहरू पनि लागेको देखिन्छ। तर नजिकै गएर घोगा कोट्टाएर हेर्दा अधिकांशमा मकैको दाना नै देखिँदैन। डाँठहरू मात्र देखिन्छ।

बसको ठक्करबाट ट्राफिक प्रहरी जवानको मृत्यु

बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।

नेकपा एमाले बारा अधिवेशनमा तनाव

एमाले बाराको एघारौं जिल्ला अधिवेशनमा शुक्रबार दिउँसो मतदानस्थल कलैयाको जानकी सिनेमा हलमा तनाव भएको छ।

पर्सा निकुञ्जको उपचार केन्द्रमै मरे ३ बाघ, जंगलमा ४ मृत फेला

विगत ६ महिनाको अन्तरालमा पर्सा राष्ट्रिय निकुञ्जको उपचार केन्द्रमा राखिएका तीन वटा पाटे बाघ मरेका छन्। योसँगै यस क्षेत्रमा ६ महिनाको अन्तरालमा मर्ने र मारिने बाघको सङ्ख्या ७ पुगेको छ।

१३ लाख हुण्डी रकम सहित २ पक्राउ

पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-१ बरियारपुरका रमेश कुशवाहा र पर्सा पोखरीया नगरपालिका-१ बनकटवाका हरिकिशोर पटेल रहेकाे प्रहरीलेजनाएकाे छ।

गोली लागेको अवस्थामा मृत भेटियो बाघ, एउटै क्षेत्रमा डेढ महिनामा ४ वटा बाघ मरे

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका वनमा विश्वकै दुर्लभ वन्यजन्तु पाटे बाघ मर्ने र मारिने क्रम बढ्न थालेको छ। मंगलबार मात्रै एउटा बाघ गोली लागेको अवस्थामा मृत फेला परेको स्थानीय वन प्रशासनले जानकारी दिएको छ।

सात महिनाको अवधिमै ६० जनाले गुमाए ज्यान

सवारी दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाउने, घाइते भएर अंगभंग हुनुका साथै सवारीसाधन पनि क्षति हुँदै आएका छन्।

उद्योग धराशायी हुँदा रोजगारी गुम्दै

देशकै ठूलो र पुरानो वीरगञ्ज–पथलैया औद्योेगिक करिडोरमा सञ्चालित उद्योगहरूको अवस्था दयनीय बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्