अक्षर
अभागीको दाम राख्ने भॅाडोमा दूलो हुन्छ
कला/साहित्य
Clock १६ माघ २०७७ | १ मिनेट पाठ
अभागीको दाम राख्ने भॅाडोमा दूलो हुन्छ
हाम्रा प्रधानमन्त्रीले उडुस र उपियॅा लडाउनु भा’को छ, जुम्रा भा’कै टाउकोमा उडुस उपियॅा चढाउनु भा’को छ ।कोरोनासॅग जोगिएर घरभित्र बसेका नेपालीलाई, सडकमा नारा लगाउन पठाएर सुगर र प्रेसर बढाउनु भा’को छ ।
Whatsapp
घडीचौर र तीन फिट अग्ला चेसका गोटीहरू
कला/साहित्य
Clock १६ माघ २०७७ | ७ मिनेट पाठ
घडीचौर र तीन फिट अग्ला चेसका गोटीहरू
अपराह्न नियोगबाट बाहिरियौँ । स्विटजरल्यान्डको प्रसिद्ध शहर जेनेभा पहाडकी रानी बनेर बसिरहेथ्यो । वरिपरि होचाहोचा पहाडहरूलाई हिउँले टम्म ढाकेको थियो । ठाउँठाउँबाट हिमनदी बग्दै बस्तीहरू छिचोलिरहेथेँ । हि...
Whatsapp
दाउपेच
कला/साहित्य
Clock १६ माघ २०७७ | १ मिनेट पाठ
दाउपेच
कोलाहलको रिस थियो । हलाहल पिउने घाँटी आँखामा लबेदा कसेर कान तताइरहेको थियो। । मुख भक्ति र शक्तिको रक्ति स्वाद बेस्वाद पस्किरहेको थियो । मारामारी थियो । स्वाद थिएन ।
Whatsapp
कंकाल
कला/साहित्य
Clock १५ माघ २०७७ | २ मिनेट पाठ
कंकाल
उनलाई लाग्छ, कंकालरूपी कंगाल मानिसहरू त्यहाँ छन्। उनी घरमा आउँछन् ,खाना खान्छन्। माघको चिसो रातमा उनको निद्रा हराएको छ। पन्ध्र वर्षअघि हराएका उनका पिताको जंगलमा जिङरिङ्ङ परेको अस्थिपञ्जर फेला परेको स...
Whatsapp
इज्जत
कला/साहित्य
Clock १५ माघ २०७७ | २ मिनेट पाठ
इज्जत
हजुरबुवा र जुनुको कोठा सँगै थियो । शंकरनाथ ढोकाको ठेलो समातेर पानी पिउँदै थिए । जुनु अनुलाई सिकाउँदै थिई – ल्याएको गिफ्ट सबै नबाँड है दिदी । त्यो पुजे र प्रनेशेलाई नदिँदा पनि हुन्छ । प्रनेशे त विदे...
Whatsapp
मन
कला/साहित्य
Clock १४ माघ २०७७ | १ मिनेट पाठ
मन
बाँडाले सोध्यो – यिनलाई गालेर के बनाउने हजुर ? भगवानको मूर्ति बनाइदिऊँ ? उनले झट्टै आफ्नो निर्णय सुनाइन् – भगवानको मूर्ति होइन, यिनीहरू दुवैलाई गालेर एउटा कोपरा बनाइदेऊ ।”
Whatsapp
भूत
कला/साहित्य
Clock १४ माघ २०७७ | १ मिनेट पाठ
भूत
ए भूत, हिम्मत छ भने अगाडि आइज । के चाहन्छस् भन् । होइन भने छोड् । नतान। मलाई छिटो घर पुग्नु छ । सानासाना छोराछोरीले मेरो बाटो हेर्दै छन्।अघि बढ्न खोजिन् । तानेकै थियो । अझै जोडले आफूलाई अगाडि तानिन् ।...
Whatsapp
लाँकुरी भञ्ज्याङ र शृङ्गी ऋषि
कला/साहित्य
Clock १२ माघ २०७७ | ११ मिनेट पाठ
लाँकुरी भञ्ज्याङ र शृङ्गी ऋषि
फर्केर अलिमाथि चउर जस्तो, बाटाकै छेउको सानोसम्म ठाउँमा आयौँ । ती युवतीहरू पनि दाउराको भारी बिसाएर त्यहीँ विश्राम गर्दे गरेका भेटिए । तिनले बिसाएका दाउराका भारी देख्दा सबैलाई अचम्म लाग्यो । ठाउँ पनि रम...
Whatsapp
नाति
कला/साहित्य
Clock ११ माघ २०७७ | १२ मिनेट पाठ
नाति
छोरा, मलाई नातिसँग बसेर खिचेको हाम्रो तस्वीर देऊ ।” “किन चाहियो तपाईलाई ? वृद्धाश्रमको भित्तामा त्यो टाँग्ने ठाउँ हुँदैन । तपाईलाई भेट्न नातिनातिनीहरू आइरहनेछन् नि ।” अब मेरो तस्वीर टाँग्ने कुनै भि...
Whatsapp
कमलेश पाण्डेका कविता
कला/साहित्य
Clock ११ माघ २०७७ | ४ मिनेट पाठ
कमलेश पाण्डेका कविता
आयुले लामै बाँचे पनि त्यसको त्यति गणना हुन्न । तर, योगदान र विचारले बाँचेको व्यक्ति अल्पायुमै बिते पनि त्यसलाई जनजनको मनले सदा सम्झिरहन्छ । ऊ सदा जीवित भइरहन्छ, अमर बनिरहन्छ । कमलेश पाण्डे पनि यही कोट...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस