नेपालगन्जको कान्ति तालमा हिउँदे आगन्तुक चरा बढ्दै गएका छन्। नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा रहेको तालमा हरेक वर्ष हिउँद महिनामा युरोप, मध्य एसियालगायत देशबाट हिउँदे जलचर चराहरू बसाइँ सरेर आउँछन्।
अबको संसार आर्टिफिसियल इन्टेलिजेन्स हुँदै जेनरेटिभ एआईको हो। यसलाई अहिले नै काम अघि नबढाए, यसको फाइदा चीनले उठाउने सम्भावनालाई विचार गर्दै ओपन एआई, ओराकल र सफ्ट बैंक मिलेर एउटा नयाँ कम्पनी स्थापना गरे...
सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ। नेपाली कांग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो।