५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री कामीकावा

जापानकी विदेशमन्त्री कामिकावा योको काठमाडौं आइपुगेकी छन्। एक दिने भ्रमणका लागि योको नेपाल आइपुगेकी हुन्।

उनलाई एयरपोर्टमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए। उनी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाली भ्रमणमा आएकी हुन्।

उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन्। उनी आजै टोकियो फर्किने कार्यक्रम छ।

प्रकाशित: २३ वैशाख २०८१ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App