नेपालको पर्यटन क्षेत्रले भारतसँगै चीनलाई पनि पर्यटनको मुख्य श्रोत मान्छ। तर, कोरोना भाइरस संक्रमणपछि चिनियाँको आगमन उत्साहजनक हुन नसकेको व्यावसायीको भनाई छ। अझ पोखराले त चिनियाँ पाहुनाबाट ठूलो लाभ पनि लिएको थियो। चिनियाँ पाहुनाप्रति व्यावसायीको भरोसा पनि थियो। तर, कोरोनापछि चिनियाँको आगमन उत्तिसारो उत्साहजनक हुन नसकेको उनीहरुको भनाई छ।
विश्वभरिका पदयात्रा प्रेमीहरुका लागि नेपाल एक आकर्षक गन्तव्य मुलुक रहिआएको छ । यहाँको भूगोल, अतुलनीय प्राकृतिक सम्पदा, यहाँ बसोबास गर्ने रैथाने मानिस र तीनका भाषा, भेषभुषा खानपिन आदिका कारणबाट नेपाल