आजको कार्टुनमा सहकारी ठगीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २६ माघ २०८० १०:५७ शुक्रबार
समाज २९ वैशाख २०८१ नेपाल रिपब्लिक मिडियाको आयमा ५५.९३ प्रतिशतले वृद्धि नेपाल रिपब्लिक मिडियाको आय वृद्धि भएको छ। मिडियाको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार आय बढेको छ।
कला २९ वैशाख २०८१ केबलकार स्रष्टामाथि किताब नेपालमा केबलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा सार्वजनिक भएको छ।
राजनीति २९ वैशाख २०८१ एमाले कपिलवस्तु अध्यक्षमा खनाल नेकपा (एमाले) कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।
समाज २९ वैशाख २०८१ अस्पताल बनाउन गुरुङले गरे ४१ करोड सहयोग घोषणा भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणका लागि ४१ करोड सहयोग घोषणा गरेका छन्।