आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनीको गोकर्ण रिसोर्टमा विवाहलाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २ पुस २०८० ०३:१५ सोमबार
राजनीति ३० वैशाख २०८१ एमालेले पनि छाड्यो मधेस सरकार नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका चार मन्त्रीले राजीनामा बुझाएका छन्।
राजनीति ३० वैशाख २०८१ अल्पमतमा पर्यो मधेस प्रदेश सरकार माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई माओवादीको समर्थन नरहेको जानकारी गराउँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र पठाएका छन्।
राजनीति ३० वैशाख २०८१ सरकार छाड्ने तयारीमा जसपा नेपाल जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ।
राजनीति ३० वैशाख २०८१ उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।