आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा ठूला राजनीतिक दलका नेताहरुले बैंकको ऋण तिर्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको आन्दोलनमा व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १२ मंसिर २०८० ०४:३५ मंगलबार
स्वास्थ्य २९ वैशाख २०८१ ‘मानव जातिलाई स्वस्थ राख्न सक्ने शक्ति योगमा छ’ मानव जातिलाई स्वस्थ राख्न सक्ने शक्ति योगमा भएकाले यसलाई अझ परिस्कृत गर्दै लैजानुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
राजनीति २९ वैशाख २०८१ कांग्रेसको निष्कर्ष-सत्तापक्ष छानबिन समिति नबनाउन र संसद चल्न नदिन उद्दत नेपाली कांग्रेसले सभामुख र सरकारको रवैया गलत रहेको निष्कर्ष निकालेको छ।
राजनीति २९ वैशाख २०८१ अहिलेका लागि सत्ता सहकार्य भइरहन्छ : यादव जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जसपा विभाजनले सत्ता सहकार्यमा केही असर नपर्ने बताएका छन्।
राजनीति २९ वैशाख २०८१ जेठ १ मा संघीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने आगामी मंगलबार जेठ १० गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने भएको छ।