आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य व्यक्तिहरू भूकम्प प्रभावित जाजरको पुगे पनि राहत नपुगेको प्रति व्यङ्ग्य गरिएको छ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन्।