आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा ललितानिवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिल कार्यलयले दर्ता गरेको मुद्धाको सम्बन्धमा व्यंग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १२ भाद्र २०८० ०३:३२ मंगलबार
कला २९ वैशाख २०८१ नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छः हरिवंश आचार्य अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताएका छन्।
राजनीति २९ वैशाख २०८१ अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइयोः अध्यक्ष यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन्।
अन्तर्राष्ट्रिय २९ वैशाख २०८१ अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ३ सय जनाको मृत्यु अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा तीन सयभन्दा बढी मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले बताएको छ।
राजनीति २९ वैशाख २०८१ प्रधानमन्त्रीको राजीनामा माग गर्दै डा. केसीले सुरु गरे २२ औं आमरण अनशन प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन्।