17 Magh, 2071 |
Menu

विश्व

HUB

इन्डोनेसियामा डेढ सय कैदी जेल तोडेर भागे

  • शुक्रबार २८ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
इन्डोनेशिया– इन्डोनेशियाको सुमात्रा टापुको मेदान शहरको एक जेल तोडेर करीब १ सय ५० कैदी भागेका छन्। लोडसेडिङ भएको समयमा जेलमा पानीको अभाव भएपछि दंगा भड्केको थियो। दंगामा पाँच जनाको मृत्यु भएको बताइएको छ। दंगाकै समयमा कैदीहरु भागेका हुन्।
सेना तथा प्रहरी भागेका कैदीहरुलाई पक्रन आसपासका क्षेत्रमा घेराबन्दी गरिरहेका छन्। भागेका कैदीहरु मध्ये केही आतंकवादीहरु पनि भएको शंका गरिएको छ। उत्तरी सुमात्राका प्रहरी प्रवक्ता हेरु प्रकोसोले एएफपीलाई बताएअनुसार जेलमा हुने गरेको बिजुली कटौतीप्रति कैदीहरु क्रुद्ध थिए। उनका अनुसार कैदीहरुले जेलमा आगो लगाइदिएका छन्।

केही कैदीले जेल रक्षक प्रहरीको बन्दुक पनि लुटेका छन् र केहीको हत्या पनि गरेका छन्। प्रहरीका अनुसार कैदीहरुले १५ जेल अधिकारीहरुलाई समेत बंन्धक बनाएका छन्। तनजुगा गुस्ता जेलमा पहिला देखि नै क्षमता भन्दा धेरै कैदी रहने समस्या थियो। यस जेलको आधिकारिक क्षमता ४ सय राख्ने क्षमता भएको मानिन्छ जबकी त्यहाँ अहिले २४ सय कैदी राखिदै आएको थियो।
मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षौं लम्बिएका इराक र अफगानिस्तान युद्ध र आर्थिक कठिनाइबाट अमेरिका बाहिर निस्केको दाबी गरेका छन्। ओबामाले मंगलबार अमेरिकी संसदको संयुक्त सभामा आफ्नो वार्षिक 'स्टेट अफ युनियन'...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ। साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ...

किन भयो राजापाक्षेको पराजय?

किन भयो राजापाक्षेको पराजय?

कोलम्बो– पृथक्तावादी तमिल टाइगर्स लडाकु संगठन लिट्टेलाई पराजित गरी २५ वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेका श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको एक दशक लामो शासन समाप्त भएको छ। पदावधि सकिनुअघि नै तेस्रोपल्ट...

पाक संसद सैनिक अदालतको पक्षमा

पाक संसद सैनिक अदालतको पक्षमा

इस्लामाबाद– पाकिस्तानको संसदले संदिग्ध उग्रवादी लडाकुमाथि मुद्दा चलाउन मंगलबार सैनिक अदालत गठनको पक्षमा मतदान गरेको छ। संसदका दुवै सदन तल्लो र माथिल्लोबाट सैनिक अदालत गठनसम्बन्धी विधेयक दुई तिहाई मतबाट पारित...

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

गुआङ्गजोउ- दक्षिणी चीनको गुआङ्गडोङ्ग प्रान्तमा बुधबार बिहान एक कारखानामा भएको ग्यास विस्फोटमा परी १७ व्यक्तिको मृत्यु भएको छ। सो घटनामा अन्य ३३ जना कामदार घाइते भएका स्थानीय अधिकारीले जनाए।

जहाज समुद्रमा खसेको आशंका

जहाज समुद्रमा खसेको आशंका

जकार्ता– इन्डोनेसियाली अधिकारीले एयर एसियाको आइतबार बेपत्ता जहाज समुद्रमा खसेको आशंका गरेका छन्। उडान क्युजेड८५०१ को बेपत्ता जहाजको खोजीमा संलग्न वरिष्ठ अधिकारी बेमबेङ सोलिस्तियोले सोमबार प्रारम्भिक जानकारीका आधारमा जहाज समुद्रमा खसेको...

१२ सय किलोमिटर टाढाबाट बेइजिङमा पानी

१२ सय किलोमिटर टाढाबाट बेइजिङमा पानी

बेइजिङ– चीनको राजधानी बेइजिङमा शनिबार १२ सय किलोमिटर टाढाबाट खानेपानी आपूर्ति हुन थालेको छ। मध्यचीनमा निर्माण गरिएको विशाल बाँधमा पानी जम्मा गरी बेइजिङसम्म खानेपानी आपूर्ति गर्न थालिएको हो। राजधानी बेइजिङले शनिबार...