Friday 27 Ashad, 2071 |
Menu

विश्व

भारत-चीनबीच ८ सम्झौता, सीमा विवाद शान्तिपूर्ण समाधान गरिने

  • सोमबार ६ जेष्ठ, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
भारत-चीनबीच ८ सम्झौता, सीमा विवाद शान्तिपूर्ण समाधान गरिने
नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारत र चीनको उदय विश्वतकै लागि राम्रो भएको बताएका छन्। चिनिया प्रधानमन्त्री लि खस्याङसँग नयाँ दिल्लीमा भएको भेटपछि मिडियासँग कुरा गर्दै उनले चीन र भार दुबै शान्तिपूर्णरुपमा सीमा समसया समाधानका लागि प्रतिवद्ध रहेकोसमेत बताए।


'चिनिया तथा भारतीय अधिकारीको विशेष प्रतिनिधित्व रहने गरी सीमा विवादको सहज समाधानको लागि काम हुनेछ,' उनले भने।
भारत भ्रमणमा रहेका चिनिया प्रधानमन्त्रीसँगको टोलीबीच छलफलपछि आजै आठ सम्झौतामा हस्ताक्षर भएको छ।


चीन र भारतबीच द्विपक्षीय सहकार्य र योजनासहितको कामविना क्षेत्रीय शान्ति तथा स्थिरता हुन नसक्ने धारणा चिनिया प्रधानमन्त्री खस्याङले व्यक्त गरे।
'चीन र भारतको कोअपरेसन र विकासविना विश्वको विकास अगाडि बढ्न सक्दैन,' चिनिया प्रधानमन्त्री खस्याङले भने।

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।

गोरखपुरबाट छुटेको रेल दुर्घटना, कम्‍तिमा ३० को मृत्यु

गोरखपुरबाट छुटेको रेल दुर्घटना, कम्‍तिमा ३० को मृत्यु

लखनउ - भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ। सोमबार बिहान उत्तर प्रदेशको कविर नगरस्थित चुरेव रेलवे स्टेसनमा गोरखधाम एक्सप्रेस दुर्घटनामा परेको हो।

मनमोहन सिंहले दिए राजीनामा

मनमोहन सिंहले दिए राजीनामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विपक्षी दलको ऐतिहासिक जितपछि शनिबार दिउसो पदबाट राजीनामा दिएका छन्। १० वर्षसम्म प्रधानमन्त्री रहेका उनले राष्ट्रपति प्रणव मुखर्जीसमक्ष राजीनामा बुझाएका हुन्।

भाजपाको बहुमत, मोदीले बुधबार प्रधानमन्त्रीको शपथ लिने

भाजपाको बहुमत, मोदीले बुधबार प्रधानमन्त्रीको शपथ लिने

नयाँदिल्ली (एजेन्सी)– ‘भारतको जित! अब राम्रो दिन आउनेवाला छ।' भारतीय जनता पार्टी (भाजपा) का प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले शुक्रबार दिउँसो १२ बजेर २४ मिनेटमा टि्वट गरे।

सोनिया र राहुलले लिए हारको जिम्मेवारी

सोनिया र राहुलले लिए हारको जिम्मेवारी

नयाँ दिल्ली– कांग्रेस अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीले भारतीय संसदको तल्लोसभाका लागि भएको आमनिर्वाचनमा पार्टीको हारको जिम्मेवारी लिएका छन्।

मोदी दुवै स्थानमा विजयी

मोदी दुवै स्थानमा विजयी

नयाँ दिल्ली– भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी भारतीय संसदको तल्लो सभाका लागि भएको आमनिर्वाचनमा उम्मेदवारी दिएको दुवै स्थानबाट विजयी भएका छन्।

भियतनामी–चिनियाँ जहाजबीच पानीको फोहरा हानाहान

भियतनामी–चिनियाँ जहाजबीच पानीको फोहरा हानाहान

हनोई– दक्षिण चीन समुद्रको विवादित जलसीमा क्षेत्रमा भियतनामी र चिनियाँ पानीजहाजबीच सोमबार पानीको फोहरा हानाहान भएको छ। भियतनामको सरकारी सञ्चारमाध्यमका अनुसार विवादित क्षेत्रमा अड्याइएको चीनको तेल उत्खनन संयन्त्रनजिक पानीको फोहरा...