Wednesday 20 Falgun, 2071 |
Menu

विश्व

HUB

धर्गगुरु आसाराम बापुमाथि फेरि यौन शोषणको मुद्दा

  • शुक्रबार ७ भाद्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
धर्गगुरु आसाराम बापुमाथि फेरि यौन शोषणको मुद्दा
गुजरात — हत्या, जमिन हडप्ने, काला जादू लगायतका आरोपमा मुछिँदै आएका भारतका विवादास्पद धर्म गुरु आसाराम बापूमाथि फेरि नाबालिग बालिकाको यौन शोरषणको आरोप लागेको छ। उनलाई अहिलेसम्म जतिपटक यस प्रकारका आरोप लागे ती सबैबाट उनी उम्किएका छन्। आसाराम यसलाई 'परमात्माको हस्तक्षेप' बताउने गर्छन्।

तर सर्वसाधारण नेताको असमर्थताले आसाम कानुनको फन्दामा पर्नबाट उम्किरहेको टिप्पणी गर्छन्। आसारामविरुद्ध बुधबार दिल्लीमा बालिकाले यौन शोषणको आरोपमा उजुरी गरेकी छन्। उनीविरुद्ध यस्तो उजुरी परेको पहिलो पटक भने होइन।

को हुन् आसाराम?

आसारामको जन्म भारत विभाजन नहुँदैको बेरानी गाउँमा वर्तमान ९पाकिस्तान० १७ अप्रिल १९४१ मा भएको हो। उनी सानो छँदै उनका पिताको निधन भएको थियो। आसारामको वेबसाइटले जीवनको सुरुवाती दिनमा नै ध्यान र आध्यात्मिकतामा उनको रुचि भएको दावी गरेको छ। आसाराम आश्रमका प्रवक्ता मनीष बगाडियाका अनुसार उनका ४२५ आश्रम, १४०० समिति, १७००० बाल संस्कार केन्द्र र ५० गुरुकुल रहेका छन्। अहमदाबादमा उनको मुख्य आश्रम रहेको छ।

मोटेरामा सरदार पटेल क्रिकेट स्टेडियम नजिक १० एकड जमीनमा यो रहेको छ। यो जमीन राज्यले उनलाई दिएको थियो।

अध्यात्मिक नेताको रुपमा अगाडि देखिने आसाराम जहिले पनि विवादले घेरिएका छन्। हत्या, जमीन कब्जा, काला जादू गर्न, मानिसलाई धम्की दिनेजस्ता आरोप उनीमाथि लाग्ने गर्छन्। आसारामको योग वेदान्त समितिलाई २००१ मा सत्संगको लागि ११ दिनका लागि मध्य प्रदेश स्थित रतलामको मंगल्य मन्दिर परिसरको प्रयोग गर्ने अनुमती दिइएको थियो। तर १२ वर्ष सम्म पनि समितिले मन्दिर परिसरको खाली गरेको छैन। उसले अझ ७०० करोड भारतीय मुल्य बराबरको अरु १०० एकड जग्गा पनि कब्जा गरेको छ।

२००० मा गुजरात सरकारले आसाराम आश्रमको लागि भैरवी गाउँमा १० एकड जमीन दिएको थियो। उनीहरुले अरु ६ एकड जमीन अतिक्रमण गरेको गाउँलेहरुले आरोप लगाएका छन्। आसाराम आश्रमका एक पूर्व सदस्य राजु चंडकले प्रहरीसँग आसारामलाई महिलाको यौन शोषण गरेको देखेको बताएका थिए। डिसेम्बर २००९ मा राजु चंडकमाथि अहमदाबादमा अज्ञात ब्याक्तिले गोली प्रहार गरे। गुजरात पुलिसले आसाराम र अन्य दुइ जनाविरुद्धमा हत्या कोसिस उजुरी दर्ता गरेको छ।

बच्चा साटिएपछि…

बच्चा साटिएपछि…

फ्रान्स – सोफी सेरानोले केही दिनको पर्खाइपश्चात् आफूले जन्म दिएको छोरी मेननलाई उचाल्ने मौका पाइन्। जन्मनेबित्तिकै जन्डिस देखा परेपछि मेननको आमासँग टाढा क्रृत्रिम प्रकाशमा छुट्टै राखेर उपचार भइरहेको थियो। तर,...

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

नयाँ दिल्ली– दोस्रोपल्ट दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टी (आप) नेता अरबिन्द केजरिवालाले शनिबार पदको शपथ लिएका छन्। दिल्लीका उपराज्यपाल नजिब जंगले ऐतिहासिक रामलिला मैदानमा हजारौं सर्वसाधारणको उपस्थितिमा केजरिवाललाई पद तथा...

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

मिन्स्क– बेलारुसको राजधानी मिन्स्कमा १७ घन्टा चलेको वार्तापछि पूर्वी युक्रेनमा सरकार–रुससमर्थक पृथक्तावादीबीच युद्धविराम भएको छ। युक्रेन संकट समाधानका लागि बेलारुसमा भेला भएका रुस, जर्मनी, फ्रान्स र युक्रेनका नेताले लामो वार्तापछि बिहीबार...

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच मंगलबार फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरू दुवैले आगामी दिनमा अमेरिका–चीन आर्थिक सम्बन्ध कसरी सुदृढ र फलदायी बनाउन सकिन्छ...

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...

मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षौं लम्बिएका इराक र अफगानिस्तान युद्ध र आर्थिक कठिनाइबाट अमेरिका बाहिर निस्केको दाबी गरेका छन्। ओबामाले मंगलबार अमेरिकी संसदको संयुक्त सभामा आफ्नो वार्षिक 'स्टेट अफ युनियन'...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ। साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ...