Thursday 14 Jestha, 2072 |
Menu

विश्व

भूकम्प जाँदा चीनमा ७५ जनाको मृत्यु

  • सोमबार ७ श्रावण, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
भूकम्प जाँदा चीनमा ७५ जनाको मृत्यु तस्बिर : एपी

एजेन्सी- चीनको डिंगजी शहमा भूकम्प जाँदा ७५ जनाको मृत्यु भएको छ। कम्तिमा चार सय जना घाइते भएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार ५.९८ रेक्टरस्केल भूकम्पको गहिराई ९.८ किलोमिटर रहेको छ। स्थानीय सञ्चारकर्मीका अनुसार भूकम्पले डिंगजीका धेरै घर भत्किएका छन्।

चीनको सरकारी समाचार एजेन्सी सिन्हवाका अनुसार स्थानीय समय ७:४५ मा भूकम्प गएको थियो। भूकम्प विभागका अनुसार भूकम्पबाट कम्तिमा ५ हजार ६ सय घर ध्वस्त बनेका छन् भने ३ सय ८० घर ढलेका छन्। भूकम्पले बिजुली र मोबाइलको नेटवर्कसमेत बन्द भएको छ।

 
सिन्हवाले जनाएअनुसार भूकम्प पीडितहरुको उद्दारका लागि प्रहरीहरु खटिएका छन्। त्यस क्षेत्रमा राहत वितरण पनि जारी राखिएको समाचारमा उल्लेख छ।

२००८ मा चीनको सिचुवान्तमा प्रान्तमा भूकम्प जाँदा ९० हजार मानिसको मृत्यु भएको थियो भने लाखौं घरबारविहीन बनेका थिए।China Earthquake-2

China Earthquake-3

China Earthquake-4

China Earthquake-5

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

लन्डन– विश्वमा सबैभन्दा पुरानो संसदीय व्यवस्था रहेको राष्ट्र बेलायतमा अर्को महिना हुने संसदीय चुनावको परिणामबाट कुनै एक दलको सरकार गठन नहुने बरु फेरि पनि गठबन्धन सरकार नै गठन हुने सम्भावना...

बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...