लाहौर, फागुन २४ - पाकिस्तानको दोस्रो ठूलो सहर लाहौरमा शक्तिशाली विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। घटनामा ६० भन्दा बढी घाइते भएको एएफपीले जनाएको छ।
विस्फोटक पदार्थ भरिएको गाडी भित्तामा ठोक्काएर गरिएको विस्फोटबाट जमिनमा ठूलो खाल्डो परेको र आकाशमा धुँवाको मुस्लो उडेको अनि उद्दारकर्मीहरुले हातैले भग्नावशेष हटाइ एम्बुलेन्सतिर घाइतेहरुलाई दौडाउँदै गरेको दृश्य टेलिभिजनहरुले देखाएका छन्।

प्रहरी भवन र मुस्लिम सेमिनरीको नजिकै भएको थियो। प्रहरीको अनुसन्धान युनिट भवनमा विस्फोट गराइएको हो।
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook