16 Falgun, 2071 |
Menu

विश्व

HUB

टाइसन मृत्युको मुखमा

  • सोमबार १० भाद्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
टाइसन मृत्युको मुखमा
न्युयोर्क- एक समयका सबै भन्दा सफल र चर्चित बक्सर माइक टाइसनले ड्रग्स र मदिराले आफ्नो जिन्दगी बार्वाद गरेको बताएका छन्। टाइसनले विगतमा आफ्नो ब्यवहार खराब भएको पनि स्वीकार गरेका छन्। यो समस्याबाट बाहिर निस्कने उनले आशा व्यक्त गरेका छन्।


टेलीभिजन च्यानल इएसपिएनको कार्यक्रम 'फ्राइडे नाइट फाइट्स' मा ४७ वर्षीय टाइसनले आफूले सादा जीवन जिउन चाहेको बताए। उनले भने 'म मृत्यु नजिक छु किन भने म नसामा फसेको छु।'

कहिले काहीँ खराब मान्छे बन्ने गरेको स्वीकार्दै उनले भनेका छन् 'मैले केही खराब काम गरेँ तर म यी सबै भुल्न चाहन्छु।' आफूले पछिल्ला ६ दिनमा मदिरा र ड्रग्स नलिएको बताएका छन्। उनले यो आफ्नो लागि आश्चार्य भएको पनि बताएका छन्। उनले सबैसँग आफू राम्रो मान्छे भएको भन्दै झुटो बोल्ने गरेको पनि बताएका छन्।

सन् १९८७ मा टाइसन २० बर्षकै उमेरमा डब्लुयुबीसी, डब्ल्यसबीए तथा आइडब्ल्युएफ जस्ता उपाधि जित्ने युवा बक्सर बनेका थिए। त्यसको ५ वर्षपछि टाइसन बलत्कारको मुद्दामा दोषी ठहरिए र ६ वर्ष कैद सजाय पाए। त्यस पछि उनी रिङमा आए र २००६ मा खेलबाट सन्यास लिए।
भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

नयाँ दिल्ली– दोस्रोपल्ट दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टी (आप) नेता अरबिन्द केजरिवालाले शनिबार पदको शपथ लिएका छन्। दिल्लीका उपराज्यपाल नजिब जंगले ऐतिहासिक रामलिला मैदानमा हजारौं सर्वसाधारणको उपस्थितिमा केजरिवाललाई पद तथा...

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

मिन्स्क– बेलारुसको राजधानी मिन्स्कमा १७ घन्टा चलेको वार्तापछि पूर्वी युक्रेनमा सरकार–रुससमर्थक पृथक्तावादीबीच युद्धविराम भएको छ। युक्रेन संकट समाधानका लागि बेलारुसमा भेला भएका रुस, जर्मनी, फ्रान्स र युक्रेनका नेताले लामो वार्तापछि बिहीबार...

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच मंगलबार फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरू दुवैले आगामी दिनमा अमेरिका–चीन आर्थिक सम्बन्ध कसरी सुदृढ र फलदायी बनाउन सकिन्छ...

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...

मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षौं लम्बिएका इराक र अफगानिस्तान युद्ध र आर्थिक कठिनाइबाट अमेरिका बाहिर निस्केको दाबी गरेका छन्। ओबामाले मंगलबार अमेरिकी संसदको संयुक्त सभामा आफ्नो वार्षिक 'स्टेट अफ युनियन'...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ। साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ...

किन भयो राजापाक्षेको पराजय?

किन भयो राजापाक्षेको पराजय?

कोलम्बो– पृथक्तावादी तमिल टाइगर्स लडाकु संगठन लिट्टेलाई पराजित गरी २५ वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेका श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको एक दशक लामो शासन समाप्त भएको छ। पदावधि सकिनुअघि नै तेस्रोपल्ट...